• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८ रनले पराजित

  • २. धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

  • ३. ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस

  • ४. बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

  • ५. ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको तयारीमा

  • ६. गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

  • ७. तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने सरकारको तयारी

  • ८. १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • ९. सामसङ ग्यालेक्सी ए १७ अब २४ महिनाको ईएमआईमा, मासिक किस्ता रु. १,२२१ देखि

  • १०. चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

क्रिकेटसँगै गैँडा संरक्षणमा जुट्यो चितवन राइनोज, टिसर्ट बिक्रीको ५ प्रतिशत रकम सहयोग गर्ने


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक ९ ।  दुर्लभ एकसिङ्गे गैँडाको पहिचान बोकेको जिल्ला चितवनमा आधारित क्रिकेट टोली ‘चितवन राइनोज’ले खेलकुदसँगै वन्यजन्तु संरक्षणमा पनि एक सराहनीय पहल थालेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा होमिन लागेको यस क्लबले आफ्ना आधिकारिक टिसर्टलगायत सामग्री बिक्रीबाट आउने कुल आम्दानीको पाँच प्रतिशत रकम गैँडा संरक्षणमा खर्चिने घोषणा गरेको छ।

    Advertisement

    क्लबका अध्यक्ष आयुष न्यौपानेले आफ्नो नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा योगदान दिनु क्लबको मुख्य कर्तव्य रहेको बताएका छन्। चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको यो क्लबले आफ्नो लोगो र विभिन्न ब्रान्डिङमार्फत विश्वसामु चितवन राष्ट्रिय निकुञ्ज र यहाँको जैविक विविधताको प्रचार गर्दै आएको छ।

    एनपिएलको पहिलो संस्करणमा चौथो स्थान र दोस्रोमा सातौँ स्थानमा सीमित भएको चितवन राइनोजले यसपटक भने उपाधि उचाल्ने कडा लक्ष्यसहित मैदानमा उत्रने तयारी गरेको छ। क्लबका निर्देशक प्रताप देवकोटाका अनुसार खेलप्रेमीहरूलाई एकै ठाउँमा जोड्न र समर्थन जुटाउन भरतपुरको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकलगायत जिल्लाका विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारण (लाइभ स्क्रिनिङ) को व्यवस्था गरिएको छ।

    खेलकुद प्रवर्द्धनका साथै चितवन राइनोजले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। यसअघि स्थानीय खेल गतिविधिलाई सहयोग, भोटेकोशी बाढीपीडितलाई राहत तथा विभिन्न सांगीतिक कार्यक्रमहरूमा सहकार्य गर्दै आएको क्लबले अब वन्यजन्तु संरक्षणलाई पनि आफ्नो अभियानमा जोडेको छ। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एनपिएलमा चितवनको प्रतिनिधित्व गर्ने यो क्लबले जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चम्काउन ठूलो भूमिका खेलेको बताएका छन्।

    आजदेखि सुरु हुने एनपिएलको तेस्रो संस्करणलाई लिएर अहिले सिङ्गो चितवनमा क्रिकेटको गज्जबको माहोल छाएको छ। सडकका पोल, होटल तथा रेस्टुरेन्टहरूमा फहराइएका चितवन राइनोजका झण्डाहरूले जिल्लामा खेलकुद उत्सवको रौनकता थप बढाएको छ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील
    राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम खुला
    स्थानीय सरकारलाई बेखबर राखेर पुर्जा बाँड्ने घोषणा चुनावी स्टन्ट : सापकोटा
    चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ
    चक्रवात ‘अर्नब’ को विनाशाकारी प्रभाव: भारतमा ठूलो जनधनको जोखिम, उडान तथा नेपालमा समेत उच्च सतर्कता
    एनपिएलमा आज एक मात्र खेल: पहिलो जितको खोजीमा पोखरा र सुदूरपश्चिम

    लोकप्रिय

    • १.
      चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८

    • २.
      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा

    • ३.
      ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी

    • ४.
      बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको

    • ६.
      गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको

    भर्खरै

    • १.
      लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र नागरिक धरपकडप्रति प्रदीप पौडेलको आपत्ति: ‘प्रश्न उठाउनेलाई मध्यरातमा समात्ने अहंकार शासन होइन, सनक हो’

    • २.
      नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

    • ३.
      गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

    • ४.
      राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम खुला

    • ५.
      स्थानीय सरकारलाई बेखबर राखेर पुर्जा बाँड्ने घोषणा चुनावी स्टन्ट : सापकोटा

    • ६.
      चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ

    • ७.
      चक्रवात ‘अर्नब’ को विनाशाकारी प्रभाव: भारतमा ठूलो जनधनको जोखिम, उडान तथा नेपालमा समेत उच्च सतर्कता

    • ८.
      एनपिएलमा आज एक मात्र खेल: पहिलो जितको खोजीमा पोखरा र सुदूरपश्चिम

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.