• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८ रनले पराजित

  • २. धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

  • ३. ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस

  • ४. बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

  • ५. ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको तयारीमा

  • ६. गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

  • ७. १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • ८. तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने सरकारको तयारी

  • ९. सामसङ ग्यालेक्सी ए १७ अब २४ महिनाको ईएमआईमा, मासिक किस्ता रु. १,२२१ देखि

  • १०. चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस


  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
  • वासिङ्टन डिसी, कात्तिक १० । अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी अदालतमा चलिरहेको ममता काफ्ले भट्ट हत्याकाण्डको सुनुवाइमा अभियोजन सरकारी र बचाउ पक्षबीच फरेन्सिक प्रमाण, साक्षीका बयान र डिजिटल रेकर्डहरूमाथि तीव्र बहस भएको छ।

    Advertisement

    अदालतमा प्रस्तुत ११ जना प्रमुख साक्षीहरूको बयानका आधारमा सुनुवाइका मुख्य विवरणहरू यसप्रकार छन्:

    आरा, रगत र कपडा दान गर्ने बाकस 

    आरा परीक्षण र प्रदर्शन: अपराधस्थल अनुसन्धानकर्ता (CSI) एन्ड्रिया फेल्डम्यान र क्याप्टेन स्टिफन लभिङले अदालतमा हरियो ‘रयोबी’  आराको कार्यविधि र सम्भावित प्रयोगबारे बयान दिए। परीक्षणका क्रममा आराको ह्यान्डल र भेन्ट नजिक रातो-खैरो दाग तथा कपालजस्ता रेशा भेटिएको र त्यसलाई फरेन्सिक ल्याबमा पठाइएको जानकारी दिइयो।

    ब्लुस्टार परीक्षणको सीमा: अपराधस्थल अनुसन्धानकर्ता अलेक्जान्डर कर्डनरले घरको ग्यारेजको डस्टबिनमा ब्लुस्टार रसायन प्रयोग गर्दा नीलो चमक देखिएको बताए। तर, बचाउ पक्षको जिरहमा उनले यो रसायनले रगतबाहेक अन्य पदार्थसँग पनि प्रतिक्रिया दिन सक्ने र यसले रगत नै हो भनेर १०० प्रतिशत पुष्टि नगर्ने स्वीकार गरे।

    कपडा दान गर्ने बाकस र गाडीको जाँच: चान्टिलीस्थित ग्यास स्टेसनबाहिर रहेको कपडा दान गर्ने बाकसबाट भेटिएका सेतो झोला, बाथ म्याट र नेपाली परम्परागत पोसाकजस्तो देखिने कपडाबारे अनुसन्धानकर्ताहरूले बयान दिए। यद्यपि, ती कपडा ममताकै थिए भन्ने निश्चित नभएको प्रहरीले जनाएको छ।

    डिजिटल प्रमाण, खोज इतिहास र पानीको असामान्य खपत

    गुगल सर्च र होम डिपो रेकर्ड: ह्वाइट हाउस मिलिट्री अफिसका ड्यानियल चार्ल्स मोरेका अनुसार अभियुक्त नरेश भट्टको कार्यसम्पादन सम्बन्धी गुगल खाताबाट “श्रीमतीको मृत्युपछि ऋणको अवस्था” र “पुनः विवाह गर्न कति समय कुर्नुपर्छ” भन्ने जस्ता विषय खोजिएको विवरण अदालतमा प्रस्तुत गरियो। यस्तै, होम डिपोका सुरक्षा अधिकारीले फेयरफ्याक्सको स्टोरबाट आरा, ब्लेड र ब्याट्री किट खरिद गरिएको सीसीटीभी फुटेज र रेकर्डबारे जानकारी दिए।

    पानीको उच्च खपत: सार्वजनिक निर्माण विभागका सुपरिटेन्डेन्ट वेन मार्टिनका अनुसार जुलाई ३१, २०२४ मा नरेशको घरमा दुई घण्टामै १६० ग्यालनभन्दा बढी पानी प्रयोग भएको रेकर्ड छ। बचाउ पक्षले भने पाइप चुहिएको वा स्प्रिङ्कलरको समस्या हुन सक्ने दाबी गरेको छ।

    ममताका चिनजानका व्यक्ति आशिष सङ्ग्रौला र दीपा ओलीले सन् २०२४ को सुरुवातदेखि नै दुवैबीच वैवाहिक सम्बन्ध बिग्रिएको र नरेशले फेसबुकमा पोस्ट गरेको सम्झिए। तर, बचाउ पक्षको जिरहमा दुवैबीच प्रत्यक्ष हिंसा भएको कसैले नदेखेको साक्षीहरूले स्वीकार गरे।

    अभियोजन पक्षले औजार खरिद, पानीको प्रयोग, अनलाइन खोज र सम्भावित फरेन्सिक प्रमाणहरूलाई एउटै कडीमा जोडेर नरेशले नै हत्या गरेको प्रमाणित गर्ने प्रयास गरिरहेको छ। अर्कोतर्फ, बचाउ पक्षले प्रमाण संकलनमा प्रहरीको लापरबाही र परीक्षणको प्राविधिक सीमालाई मुख्य हतियार बनाएको छ।

    आरोपी नरेश भट्टले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। यस प्रकरणमा ममताको शव अझै फेला पर्न सकेको छैन। सम्पूर्ण साक्षी र प्रमाणको मूल्याङ्कन गरी जूरीले अन्तिम फैसला सुनाउनेछ।

    मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र नागरिक धरपकडप्रति प्रदीप पौडेलको आपत्ति: ‘प्रश्न उठाउनेलाई मध्यरातमा समात्ने अहंकार शासन होइन, सनक हो’
    नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
    गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील
    राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम खुला
    स्थानीय सरकारलाई बेखबर राखेर पुर्जा बाँड्ने घोषणा चुनावी स्टन्ट : सापकोटा
    चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ

    लोकप्रिय

    • १.
      चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८

    • २.
      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा

    • ३.
      ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी

    • ४.
      बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको

    • ६.
      गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको

    भर्खरै

    • १.
      लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र नागरिक धरपकडप्रति प्रदीप पौडेलको आपत्ति: ‘प्रश्न उठाउनेलाई मध्यरातमा समात्ने अहंकार शासन होइन, सनक हो’

    • २.
      नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

    • ३.
      गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

    • ४.
      राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई २०८४ का लागि रजिस्ट्रेसन फाराम खुला

    • ५.
      स्थानीय सरकारलाई बेखबर राखेर पुर्जा बाँड्ने घोषणा चुनावी स्टन्ट : सापकोटा

    • ६.
      चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ

    • ७.
      चक्रवात ‘अर्नब’ को विनाशाकारी प्रभाव: भारतमा ठूलो जनधनको जोखिम, उडान तथा नेपालमा समेत उच्च सतर्कता

    • ८.
      एनपिएलमा आज एक मात्र खेल: पहिलो जितको खोजीमा पोखरा र सुदूरपश्चिम

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.