• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

  • १०. संघीय संसद्को बैठक बस्दै

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • काठमाडौं १५ भदौ

    Advertisement

    मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा भएपछि उनले सकेसम्म झापाका कुनै पनि कार्यक्रम छुटाएका छैनन्।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेका छैनन्। काठमाडौं–५ का स्थायी बासिन्दासमेत भएकाले उनी त्यहींबाट निर्वाचन लड्ने ध्याउन्नमा छन्। उनले यसअघिको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।

    उपाध्यक्ष सुवास नेम्वाङले विगतदेखि इलाम–२ बाट निर्वाचन जित्दै आएका छन्। एमालेबाट लगातार निर्र्वाचन जित्ने नेतामध्ये नेम्वाङ पनि एक हुन्।

    पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको कुनै निर्वाचन क्षेत्र छैन। उनले यसपटक पनि प्रत्यक्षबाट निर्वाचन नलड्ने बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा पनि निर्वाचन लड्ने सोचाइमा छैनन्। केही दिनअघि आफूनिकट नेताहरूसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचन नलड्ने बताएका थिए। उनीनिकट एक नेताका अनुसार यसपल्ट थापाले समानुपातिकमा बस्ने रुचि देखाएका छन्।

    उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न नेताकार्यकर्ताले दबाब दिएको भए पनि उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन्। उनी सकेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने सोचमा छन्।

    अर्का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनाव भिड्ने तयारीमा छन्। अर्थमन्त्री हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका लागि ठुलै रकम छुट्याएका पौडेलले उक्त क्षेत्र नछाड्ने भएका हुन्।

    अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ लाई कार्यक्षेत्र बनाएर निर्वाचनको तयारी गरिरहेका छन्। महासचिव शंकर पोखरेलले पनि संघीय संसद्को निर्वाचनमा भाग लिने जानकारी गराइसकेका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ दुवैले प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारी गरेका छन्।

    अर्का उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष निर्वाचनमा सहभागी हुने छैनन्। उनी अहिलेसम्म जनअनुमोदित हुनेगरी निर्वाचनमा सहभागी भएका छैनन्।

    यस्तै सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्। अर्का सचिव योगेश भट्टराईले पनि पुरानै निर्वाचन क्षेत्र ताप्लेजुङलाई रोजेका छन्।

    सचिव पद्मा अर्यालले स्याङ्जा–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन्। अर्का सचिव रघुवीर महासेठले पनि धनुषा–४ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव छविलाल विश्वकर्मा सकेसम्म प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्। नागरिक दैनिकबाट

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.