• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

विविध गतिविधि सहित साताव्यापी रुपमा गोल्डेन फ्युचरले मनायो बार्षिकोत्सव


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । माघ १३ देखि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधि गरी बार्षिकोत्सव मनाएको हो । स्कुलले अन्तरटोलस्तरीय आमा समुह हाजिरी जवाफ, प्रतियोगिता , फुटबल प्रतियोगिता, विज्ञान प्रर्दशनी एवं विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । साताव्यापी कार्यक्रमको समापन आइतबार भएको थियो ।

    Advertisement

    समापन कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्राचार्य लीलानाथ चापागाईंले विभिन्न आरोह अवरोहबीच स्कुलले पछिल्लो बर्षहरुमा गतिलिदैं गएको बताउनु भयो । ‘हामीले विभिन्न आरोह अवरोह बीच स्कुललाई यो अवस्थामा ल्याएका छौं, उहांँले भन्नुभयो, हाम्रा अभिभावकले आफ्नै वडाको स्कुललाई माया गरी बालबालिकालाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।’ वडाकै एकमात्र नीजि विद्यालयको रुपमा रहेको उक्त विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर एवं अतिरिक्त क्रियाकलाप लगायतका बिषयलाई प्राथमिकता दिएको उहांँले बताउनु भयो । शिक्षकहरु एकताबाट स्कुलले प्रगति गरेको भन्दै उहांँले जिल्लाका अन्य उत्कृष्ट स्कुलमा यो स्कुल पुग्न सकेको समेत उहांँले बताउनु भयो ।
    कार्यक्रमका प्रमुखअतिथि एवं भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले बन्द हुने चरणमा पुगेको विद्यालयले प्रगति हासिल गरेकोमा प्रशंसा गर्दै सीप तथा व्यवहारिक शिक्षालाई अघि बाउन सुझाव दिनुभयो । विद्यालयको शैक्षिक उनन्नयनमा वडाले कुनै कसर बांँकी नराख्ने भन्दै उहांँले विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

    उहांँले शिक्षा र ज्ञान प्राप्त गर्न भौगोलिक स्थानले कुनै फरक नपर्ने भन्दै आगामी दिन गोल्डेन फ्युचर स्कुल जिल्लाकै नमुनमा स्कुल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहांँले स्कुलले आगामी दिनमा व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने भन्दै स्कुलको खाली जग्गामा कृषि खेती प्रणालीमा विद्यार्थीलाई समावेश गराउनु पर्नेमा समेत सुझाव दिनुभयो । भरतपुर मेट्रो प्याव्सनका सल्लाहाकार अरविन्द प्रताप राणाले अब सबै नीजि विद्यालयहरु स्कील बेस्ड टिचिङ प्रणालीमा जानुपर्ने बताउनु भयो । शिक्षकहरुको टीमवर्कबाटनै गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै उहांँले व्यवहारिक, सीपमुलक शिक्षाका साथै डिजिटलाईजेशनमा जानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा स्कुल समितिका सल्लाहाकार, विभिन्न स्कुलका प्राचार्य एवं शिक्षक, वित्तिय संस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्कुलले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरेको थियो । सो अवसरमा स्कुलमा शैक्षिक , खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी एवं समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमक स्कुल व्यवस्थापन समितिका अधयक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्व्मा सम्पन्न भएको थियो ।

    एकविघा बढी क्षेत्रफल ओगटेको गोल्डेन फ्युचरमा २२ कोठे सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको छ ।
    स्कुलमा हाल कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । स्कुलमा हाल तीनसयभन्दा बढी विद्यार्थी अध्ययन अध्यापन गर्दछन ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.