• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

  • ३. कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

  • ४. कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम

  • ५. कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

  • ६. कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने

  • ७. नवलपरासीमा बस दुर्घटना: चालक र सहचालकसहित ७ जना घाइते

  • ८. लगानी बोर्डको ६८औँ बैठकबाट दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत

  • ९. प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन : दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न आग्रह

  • १०. कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज ३० । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट लिन सकिने ई–टिकटिङ प्रणाली सुरु गरेको छ। यससँगै पर्यटकले घरबाटै टिकट खरिद गरी निकुञ्ज प्रवेशको प्रक्रिया पूरा गर्न सक्ने भएका छन्।

    Advertisement

    पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ। परीक्षणको नतिजाका आधारमा अन्य प्रवेश बिन्दुमा समेत सेवा विस्तार गरिनेछ।

    यसअघि टिकट लिन भौतिक रूपमा उपस्थित भई नगद भुक्तानी गर्नुपर्ने बाध्यता थियो। नयाँ प्रणालीले टिकट खरिदमा लाग्ने समय र झन्झट घटाउने अपेक्षा गरिएको छ।

    बिहीबार चितवन क्षेत्र नम्बर १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले संयुक्त रूपमा ई–टिकटिङ प्रणालीको उद्घाटन गर्नुभएको हो।

    वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जको करिब ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाटै सङ्कलन हुने भएकाले पहिलो चरणमा यही क्षेत्रबाट सेवा सुरु गरिएको हो। शिवपुरी राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण
    कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित
    समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल
    लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित
    खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ
    ५३ वर्षअघिको नारायणगढ र नारायणी : समृद्धि बढ्यो, स्वच्छता हरायो!

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै,

    • ३.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी

    • ४.
      कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको

    • ५.
      कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार

    • ६.
      कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण र पदबहाली फूलपातीका दिन

    • २.
      चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने

    • ३.
      रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण

    • ४.
      कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को–को ?

    • ५.
      कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

    • ६.
      कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

    • ७.
      समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल

    • ८.
      लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.