• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

  • ३. कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

  • ४. आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

  • ६. ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

  • ७. कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

  • ८. कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम

  • ९. कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

  • १०. कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज ३० ।   नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्।

    Advertisement

    अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, सहमहामन्त्री पदका अन्य उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत र शुभराम बस्नेतले ५३५ मत प्राप्त गरेका छन्।

    खस आर्यतर्फको सहमहामन्त्री पदमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। मतपरिणाममा आचार्य पहिलो स्थानमा रहँदा केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा रहे।

    आचार्य र केसीबीच ४४९ मतको अन्तर रहेको छ। नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण
    कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को–को ?
    कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता
    समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल
    खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ
    विद्यार्थी आन्दोलन र प्रवासको संघर्षबाट कांग्रेस केन्द्रीय सदस्यसम्म: सीता सापकोटाको राजनीतिक यात्रा

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै,

    • ३.
      कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार

    • ४.
      आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स

    • ५.
      कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो,

    • ६.
      ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी

    भर्खरै

    • १.
      रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण

    • २.
      कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को–को ?

    • ३.
      कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

    • ४.
      कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

    • ५.
      समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल

    • ६.
      लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित

    • ७.
      खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ

    • ८.
      ५३ वर्षअघिको नारायणगढ र नारायणी : समृद्धि बढ्यो, स्वच्छता हरायो!

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.