• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने

  • ३. कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

  • ४. आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

  • ६. कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

  • ७. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनरागमन: वरिष्ठ उपाध्यक्षको शपथ ग्रहण 

  • ८. कांग्रेसको १५औँ महाधिवेशन : मतदान जारी, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्दै

  • ९. ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

  • १०. गगन थापाद्वारा मतदातासँग मत माग, स्वेच्छाले मतदान गर्न आग्रह

लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित


  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २९ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशतका दरले पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । करसहितको उक्त लाभांश वितरण प्रस्ताव कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेको हो ।

    Advertisement

    कम्पनीको वार्षिक साधारण सभा बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी प्रस्तावहरू पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८३÷०८४ को लेखापरीक्षण कार्य सम्पन्न गर्न हाल कार्यरत लेखापरीक्षक एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णयसमेत सभाले गरेको छ ।

    कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को आषाढ मसान्तसम्मको विवरणअनुसार प्रतिशेयर आम्दानी १२ रुपैंयाँ ६६ पैसा रहेको छ । वितरणयोग्य आम्दानी १२ दशमलव ८६७ प्रतिशत रहेको अवस्थामा सोही आम्दानीबाट शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।

    नेपालको पुँजी बजारको इतिहासमा शेयर निष्काशनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गर्ने अग्रणी संस्थामध्ये एक रहेको लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

    कम्पनीले हाल करिब छ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी म्युचुअल फण्ड र एउटा खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ । यसरी कम्पनीको म्युचुअल फण्ड व्यवस्थापनअन्तर्गत कुल करिब सात अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । यसका अतिरिक्त, विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अर्ब रुपैयाँ पुँजी भएको ‘लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड’ ले निर्धारित लक्ष्यअनुरूप पुँजी संकलन गरी दिगो ऊर्जाका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले जनाएको छ। यस पहलले नवीकरणीय तथा दिगो ऊर्जा क्षेत्रको विकासमा लगानी परिचालन गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेड इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था पनि हो। यो विश्वव्यापी पहलले सामाजिक तथा वातावरणीय प्रभावलाई समेत ध्यानमा राख्दै लगानी प्रक्रियालाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ । उक्त पहलमा कम्पनीको सहभागिताले दिगो तथा उत्तरदायी लगानीप्रतिको प्रतिबद्धता झल्काउनुका साथै नेपालको पुँजी बजारमा जिम्मेवार लगानी अभ्यासको प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    यसरी, नगद लाभांश वितरण, म्युचुअल फण्ड व्यवस्थापन तथा दिगो ऊर्जामा लगानी विस्तारमार्फत लक्ष्मी सनराइज क्यापिटलले नेपालको पुँजी बजारको विकाससँगै दीर्घकालीन तथा जिम्मेवार लगानी प्रवद्र्धनमा आफ्नो भूमिका निरन्तर अगाडि बढाउँदै आएको छ ।

    बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल
    खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ
    ५३ वर्षअघिको नारायणगढ र नारायणी : समृद्धि बढ्यो, स्वच्छता हरायो!
    सुनको मूल्यमा निरन्तर गिरावट: चार दिनमै प्रतितोला ८,१०० रुपैयाँले घट्यो
    मृत छावा बोकेको हात्तीको मार्मिक तस्बिर बन्यो ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’
    नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, ३५ रुपैयाँदेखि अनलिमिटेड भ्वाइस प्याकसम्मका सुविधा

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज

    • ३.
      कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार

    • ४.
      आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स

    • ५.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै,

    • ६.
      कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो,

    भर्खरै

    • १.
      समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल

    • २.
      लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित

    • ३.
      खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ

    • ४.
      ५३ वर्षअघिको नारायणगढ र नारायणी : समृद्धि बढ्यो, स्वच्छता हरायो!

    • ५.
      सुनको मूल्यमा निरन्तर गिरावट: चार दिनमै प्रतितोला ८,१०० रुपैयाँले घट्यो

    • ६.
      विद्यार्थी आन्दोलन र प्रवासको संघर्षबाट कांग्रेस केन्द्रीय सदस्यसम्म: सीता सापकोटाको राजनीतिक यात्रा

    • ७.
      कांग्रेस महाधिवेशन: आज बेलुकीसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुँदै

    • ८.
      मृत छावा बोकेको हात्तीको मार्मिक तस्बिर बन्यो ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.