• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

  • ३. कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

  • ४. कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम

  • ५. कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने

  • ६. प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन : दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न आग्रह

  • ७. नवलपरासीमा बस दुर्घटना: चालक र सहचालकसहित ७ जना घाइते

  • ८. लगानी बोर्डको ६८औँ बैठकबाट दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत

  • ९. कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

  • १०. कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ


  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २९ । एक महिलालाई ब्ल्याकमेलिङ गर्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्पष्टीकरण बुझाएका छन्।

    Advertisement

    उनले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। सोमबार जनआस्था ले सार्वजनिक गरेको अडियोमा सांसद सुनारले ती महिलासँग आपत्तिजनक भाषा प्रयोग गरी रकम बार्गेनिङ गरेको र धम्क्याएको सुनिएपछि चौतर्फी आलोचना भइरहेको छ।

    विवाद चर्किएपछि रास्वपाले छानबिनको प्रक्रिया अघि बढाउँदै अनुशासन आयोगलाई जिम्मा दिएको थियो। एआई प्रविधिको दुरुपयोग भएको दाबीअनुशासन आयोगलाई स्पष्टीकरण बुझाउनुका साथै सांसद सुनारले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफ्नो बचाउ गरेका छन्। सार्वजनिक अडियोमा सुनिएको आवाज आफ्नो नभएको र कृत्रिम बौद्धिकता (एआई) तथा आधुनिक प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ।

    साथै, उनले निष्पक्ष अनुसन्धानका लागि पार्टी र कानुनलाई सघाउन तयार रहेको बताएका छन्। दोस्रो चरणको छानबिन र प्रहरीको चासोअनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार पहिलो चरणमा सांसद सुनारको लिखित स्पष्टीकरण लिने काम सकिएको छ र अब दोस्रो चरणअन्तर्गत तथ्य तथा प्रमाणहरूको सूक्ष्म अनुसन्धान थालिएको छ।

    यसैबीच, नेपाल प्रहरीले पनि अडियोको सत्यतथ्य जाँच्न आन्तरिक अनुसन्धान सुरु गरेको छ। प्रहरी प्रवक्ताका अनुसार अडियोको प्राविधिक परीक्षण (ल्याब टेस्ट) गरिने र पीडित महिलाको औपचारिक उजुरी आएमा थप कानुनी प्रक्रिया अघि बढाउने तयारी छ।

    बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागरिकको पीर-मर्का बुझेर प्रहरीले काम गर्नुपर्छ – गृहमन्त्री गुरूङ
    चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने
    रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण
    कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित
    समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल
    लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै,

    • ३.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी

    • ४.
      कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको

    • ५.
      कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८

    • ६.
      प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन :

    भर्खरै

    • १.
      नागरिकको पीर-मर्का बुझेर प्रहरीले काम गर्नुपर्छ – गृहमन्त्री गुरूङ

    • २.
      कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण र पदबहाली फूलपातीका दिन

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने

    • ४.
      रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण

    • ५.
      कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को–को ?

    • ६.
      कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

    • ७.
      कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

    • ८.
      समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.