• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८ रनले पराजित

  • २. धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

  • ३. ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस

  • ४. तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने सरकारको तयारी

  • ५. बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

  • ६. ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको तयारीमा

  • ७. गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

  • ८. १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • ९. ईनम सापकोटा प्रकरण: न्यायपालिका र सुरक्षा निकायको साखमा प्रश्न, न्यायाधीश फुयालद्वारा होटल भेट स्वीकार

  • १०. सामसङ ग्यालेक्सी ए १७ अब २४ महिनाको ईएमआईमा, मासिक किस्ता रु. १,२२१ देखि

सार्वजनिक खरिदमा अनियमितता गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक १३ ।  सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक, जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेदेखि हालसम्म १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको पालना नगर्ने र खरिद कार्यमा तोकिएको जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो।

    वर्तमान सरकार गठन भएयता सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन विभिन्न नीतिगत तथा संस्थागत सुधारका काम अघि बढाइएको कार्यालयले जनाएको छ। यसैक्रममा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ र सोह्रौँ संशोधन कार्यान्वयनमा ल्याइएको छ।

    त्यसैगरी, ऐन तथा नियमावलीमा भएका संशोधन र व्यवस्थाअनुरूप वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमुना बोलपत्रसम्बन्धी कागजात (एसबीडी) समेत परिमार्जन गरिएको छ।

    सार्वजनिक खरिद प्रक्रियामा संलग्न कर्मचारीको दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले आफ्नै आयोजनामार्फत ५५६ जना तथा विभिन्न सार्वजनिक निकायसँगको साझेदारीमा थप १५६ जना गरी कुल ७१२ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ।

    सरकारले सार्वजनिक खरिद प्रणालीमा अनुशासन, स्वच्छ प्रतिस्पर्धा, पारदर्शिता र जवाफदेहिता कायम गर्दै सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग सुनिश्चित गर्न सुधारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
    ईनम सापकोटा प्रकरण: न्यायपालिका र सुरक्षा निकायको साखमा प्रश्न, न्यायाधीश फुयालद्वारा होटल भेट स्वीकार
    ‘बाटुलो जुन’को शीर्षगीत सार्वजनिक, मिठासपूर्ण संगीतले छुन्छ मन (भिडियाेसहित)
    चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
    कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले लिए शपथ
    नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, सवारीको वर्ग अनुसार कति तिर्नुपर्छ?

    लोकप्रिय

    • १.
      चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८

    • २.
      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा

    • ३.
      ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी

    • ४.
      तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने

    • ५.
      बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

    • ६.
      ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको

    भर्खरै

    • १.
      सार्वजनिक खरिदमा अनियमितता गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा

    • २.
      नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

    • ३.
      ईनम सापकोटा प्रकरण: न्यायपालिका र सुरक्षा निकायको साखमा प्रश्न, न्यायाधीश फुयालद्वारा होटल भेट स्वीकार

    • ४.
      ‘बाटुलो जुन’को शीर्षगीत सार्वजनिक, मिठासपूर्ण संगीतले छुन्छ मन (भिडियाेसहित)

    • ५.
      आज एनपीएलमा छैन खेल, भोलि शनिबार दुईवटा रोमाञ्चक खेल हुँदै

    • ६.
      चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    • ८.
      नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, सवारीको वर्ग अनुसार कति तिर्नुपर्छ?

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.