• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८ रनले पराजित

  • २. धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

  • ३. ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस

  • ४. बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

  • ५. तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने सरकारको तयारी

  • ६. ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको तयारीमा

  • ७. गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

  • ८. १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • ९. सामसङ ग्यालेक्सी ए १७ अब २४ महिनाको ईएमआईमा, मासिक किस्ता रु. १,२२१ देखि

  • १०. चक्रवात ‘अर्नब’को प्रभाव : नारायणी, बागमती र कोशीमा बाढीको जोखिम बढ्ने

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक १३ ।  बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमानअनुसार आज देशका अधिकांश स्थानमा बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

    Advertisement

    आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    मौसम विश्लेषणअनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

    यसअघि पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको थियो। हाल कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    चक्रवातको सम्भावित प्रभावका कारण नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा बढ्न सक्ने र राजमार्ग आसपासका क्षेत्रमा पहिरोको जोखिम उच्च हुन सक्ने देखिएको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै धानबाली भित्र्याउनेलगायतका कृषि कार्य समयमै सम्पन्न गर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न तथा गइसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

    त्यसैगरी, वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, सडक छेउछाउ पहिरो जान सक्ने र चिसो बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक खरिदमा अनियमितता गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा
    नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
    ईनम सापकोटा प्रकरण: न्यायपालिका र सुरक्षा निकायको साखमा प्रश्न, न्यायाधीश फुयालद्वारा होटल भेट स्वीकार
    ‘बाटुलो जुन’को शीर्षगीत सार्वजनिक, मिठासपूर्ण संगीतले छुन्छ मन (भिडियाेसहित)
    आज एनपीएलमा छैन खेल, भोलि शनिबार दुईवटा रोमाञ्चक खेल हुँदै
    कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    लोकप्रिय

    • १.
      चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८

    • २.
      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा

    • ३.
      ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी

    • ४.
      बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने

    • ६.
      ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको

    भर्खरै

    • १.
      सार्वजनिक खरिदमा अनियमितता गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा

    • २.
      नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

    • ३.
      ईनम सापकोटा प्रकरण: न्यायपालिका र सुरक्षा निकायको साखमा प्रश्न, न्यायाधीश फुयालद्वारा होटल भेट स्वीकार

    • ४.
      ‘बाटुलो जुन’को शीर्षगीत सार्वजनिक, मिठासपूर्ण संगीतले छुन्छ मन (भिडियाेसहित)

    • ५.
      आज एनपीएलमा छैन खेल, भोलि शनिबार दुईवटा रोमाञ्चक खेल हुँदै

    • ६.
      चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    • ८.
      नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, सवारीको वर्ग अनुसार कति तिर्नुपर्छ?

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.