काठमाडौँ १० साउन
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
बैठकमा सभामुखको आग्रहपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।
मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह
मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह
तपाईको प्रतिक्रिया




