• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी


  •   बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं भदौ २ 

    Advertisement

    सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक कार्यक्रममार्फत विरोधमा उत्रिएका छन्।

    पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको र केन्द्रीय समितिले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको दाबी गर्दै शेखर कोइराला पक्षले बुधबार राजधानीमा सार्वजनिक कार्यक्रममार्फत उनको विरोध गरेको हो।

    कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित भएका हुन्। पराजयपछि उनले पार्टीमा आफूले भागबन्डाको राजनीति नगर्ने बताएका थिए। तर समय बित्दै जाँदा उनी पनि भागबन्डाका पक्षमा देखिएका छन्। साथै कोइरालाले सभापति देउवाले इतरपक्षसँग सामान्य छलफलसमेत नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन्।

    कोइराला पक्षले सभापति देउवको कार्यशैलीको प्रतिवाद गर्ने निर्णय यसअघि गरिसकेको छ। कोइरालाले आफूलाई देउवाले सभापतिपछिको वरीयता नदिएको, इतरपक्षबाट महाधिवेशनमा पदाधिकारी प्रत्यासी बनेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेको र पार्टीका भ्रातृ संगठनका प्रमुख तोक्दा परामर्श नगरेको गुनासो गर्दै आएका छन्।

    सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट कोइरालानिकट युवा तथा विद्यार्थीले बुधबार राजधानीमा खबरदारी सभा गरेका छन्। स्थानीय तह निर्वाचनमा पनि देउवाले आफूनिकटहरूलाई मात्र उम्मेदवार बनाएको भन्दै असन्तुष्ट कोइराला पक्ष मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पेलाइमा पर्न सक्ने भयमा छ। यो भयलाई समेत चिर्न कोइराला पक्षका नेविसंघ, तरुण दल र महिला संघले आयोजना गरेको सभामा नेताहरूले देउवाले भ्रातृ संस्थामा एकलौटी गर्दा सिंगो पार्टी संगठनलाई क्षति पुगेको बताए।

    खबरदारी सभामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान राख्न भ्रातृ संस्थालाई पूर्णता दिन सभापतिलाई अधिकार दिएको बताए। तापनि सभापति देउवाले भ्रातृ संगठन गठन र केन्द्रीय समितिलाई पूर्णता नदिएको उनले बताए। सभापति देउवाले गठन गरेका भ्रातृ संगठनहरूमा पनि एकलौटी गरेको आरोप लगाउँदै केसीले भने, ‘हामीलाई अध्यक्ष नदिए उपाध्यक्ष दिनुस्, त्यो पनि नभए महामन्त्री दिनुस् भनेको तर त्यसको सुनुवाइ भएन, यो दुःखद पक्ष हो।’

    मंसिरमा पार्टीको १४औं महाधिवेशन भएपछि बसेको केन्द्रीय समिति बैठकले कार्यकाल गुजारेका भ्रातृ संगठनहरू भंग गर्न र नयाँ गठन गर्न सभापति देउवालाई अधिकार दिएको थियो। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देउवाले आधा दर्जन भ्रातृ संगठनका प्रमुखहरू विभिन्न चरणमा नियुक्त गरेका छन्। आफूनिकटलाई मात्र अध्यक्षमा नियुक्त गरेका देउवाले पदाधिकारी र कार्यसमितिलाई भने पूर्णता दिएका छैनन्।

    देउवाले मंगलबार केन्द्रीय सदस्यमा १० जना मनोनीत गरेका छन्। तिनमा कोइराला पक्षका दुईजना मात्र छन्। देउवाले कोइराला समूहबाट पार्टी उपसभापतिमा प्रत्यासी बनेका चन्द्र भण्डारी र महामन्त्रीमा प्रत्यासी बनेका मीनेन्द्र रिजाललाई अहिलेसम्म केन्द्रीय सदस्य मनोनीत गरेका छैनन्।

    यसप्रति पनि कोइराला पक्षको चित्त दुखाइ छ। नेता रामचन्द्र पौडेललाई सभापति देउवापछिको वरीयतामा राखेको विषयमा पनि कोइराला पक्ष रुष्ट छ। देउवा विगतमा सभापतिमा पराजित हुँदा जित्ने पक्षले उनलाई दोस्रो मर्यादा क्रममा राखेकाले अहिले कोइरालालाई पनि सोही स्थान पाउनुपर्ने असन्तुष्टको माग छ। नागरिक दैनिकबाट

     

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.