• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

रामचन्द्र पौडेलका तीन नजर


  •   शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
  • शेषकान्त पन्डित

    Advertisement

    काठमाडौँ ३१ भदौ

    काँग्रेसको कार्यबाहक सभापति, संसदीय दलको नेता, सभामुख र उपप्रधानमन्त्री जस्ता गरिमामय पद सम्हालिसकेका नेता रामचन्द्र पौडेल यतिखेर तीन वटा मुख्य मिसनका साथ अघि बढेका छन् । कुनै मिसन उनले सार्वजनिक छन् कुनैमा उनी खुलेका छैनन् । तर पौडेललाई नजिकबाट चिन्नेहरु उनी तीन वटै विकल्प खुला गरेर राजनीतिमा क्रियाशील रहेका बताउँछन् ।

    १. पहिलो नजर

    पौडेलको सबैभन्दा पहिलो नजर आगामी प्रधानमन्त्री हो । धेरै वर्ष सरकार र सत्तामा बसे पनि मुलुकको मुख्यकार्यकारी भूमिकामा नपुगेको र आफूमाथि अन्याय भएको पौडेलले सार्वजनिक फोरमहरुमा बताउँदै आएका छन् । जवानीका धेरै वर्ष जेलनेलमा विताएका पौडेल राजनीतिको उत्तरार्धमा सिंहदरबारमा एक थान तस्बिर राख्ने मुडमा छन् । जिल्लामा निर्वाचन नलड्न पार्टीका समर्थक, शुभेच्छुकले गरेको आग्रहलाई पन्छाउँदै पौडेल यसपटक पुरानै थातथलोबाट निर्वाचन जितेर सिहदबारको यात्रा गर्ने सपना बाँडिरेहका छन् । तनहुँवासीको मुहारमा खुशी बाँड्न नसके पनि यसपटक पौडेल निर्वाचनमा बिजयी हुने सम्भावना छ । यसले उनको पहिलो ढोका खुल्नेछ ।

    २. दोस्रो नजर

    पहिलो मिसनले ठीक दिशा लिन नसके पौडेलको दोस्रो नजर शितल निवासको यात्रा हो । यद्यपि उनले यसलाई स्वीकारेका छैनन् । प्रधानमन्त्रीमा सशक्त दावेदारी प्रस्तुत गर्न सकिए मात्र शितलनिवासको यात्रा सहज हुन सक्छ भन्ने उनको भित्री बुझाइ हुनुपर्छ । पार्टीले अन्तिम समयमा प्रस्ताव गरे मन अमिलो पारेर भए पनि पौडेलले शितल निवासको प्रस्ताव पक्कै अस्वीकार गर्ने छैनन् । राजनीतिमा सामान्य जानकारी राख्नेहरु पनि पौडेललाई भावी राष्ट्रपतिकै रुपमा हेरेको देखिन्छ । तनहुँबाट निर्वाचन जिते या हारे पनि पौडेल शितल निवास पुग्नेछन् । यस अवस्थामा मुलुकले एक परिपक्क राष्ट्रपति पाउनेछ र पौडेल ८४ वर्षको उमेरमा शितलनिवासबाट बोहराटारमा फर्कनेछन् ।

    ३. तेस्रो नजर

    राजनीतिमा सम्भावनाका सबै ढोका खुल्ला नै रहन्छन् भनिन्छ पौडेलका लागि तेस्रो ढोका पनि खुल्लै रहने आकलन गरिएको छ । पार्टीभित्रको राजनीतिक समीकरण राम्ररी बुझेका पौडेलले नयाँ ढोका खुल्ने सम्भावना देखेको हुनुपर्छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । समयमा क्रममा कतै देउवाले पौडेललाई नै वीचमा सभापतिको जिम्मेवारी दिने या आगामी सभापतिको उम्मेदवारमा समर्थन गर्छन् की भन्ने आशा पौडेलको हुन सक्छ । पार्टी सभापतिको निर्वाचनपछि बोहोराटार पुगेर देउवाले तपाईको स्वास्थ्य अवस्था ठीकठाक राख्नुस् मुलुकलाई तपाईको अझै खाँचो छ भनेको कुरा पौडेलले भुल्ने कुरै भएन । यसैले हुनुपर्छ तनहुँका गाउँ गाउँमा पैदल यात्रा गरेर पौडेलले आफू ठीकठाक रहेका सन्देश हालै मात्र दिइसकेका छन् ।

    शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.