काठमाडौं । नेपाल वातावरण पत्रकार समूह(नेफेज)को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी रोशनी अधिकारी निर्वाचित हुनु भएको छ । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित हुनु भएको हो ।
समितिको उपाध्यक्षमा गोपाल तिवारी,महासचिवमा सविन शर्मा,सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन हुनु भएको छ । यस्तैे सदस्यहरुमा टिका बन्दना, अभयराज जोशी, सृष्टि काफ्ले, सुजाता कार्की, शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल चयन हुनु भएको हो । समितिको दुई वर्षे कार्यकाल हुनेछ ।
वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा रोशनी अधिकारी
वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा रोशनी अधिकारी
तपाईको प्रतिक्रिया




