• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सिमएटी रिसोर्टमा अफरै अफर : १० हजार रुपैंयाको सदस्यतामा लाखौं रुपैयांँको सुविधा


  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, चितवन । चितवनको मुटु हाकिमचोक रहेको चितवन मिडटाउन टाउन रिसोर्ट ( सिएमटी)ले रिसोर्ट ग्राहकहरुको लागि बिशेष छुट सार्वजनिक गरेको छ ।
    दशैंको अवसर पारेर रिसोर्टले संभवत नेपालमै ३०० जनाको ग्राहकको लागि बिशेष छुट सदस्यता वितरण गर्न शुरु गरेको हो ।
    आज रिसोर्ट पत्रकार सम्मेलन गरी फूलपातीको दिनदेखि क्यास अफर र मेम्बर्स अफर दुई प्रकारका छुट अफर योजना लागु गरिने बताएको हो ।

    Advertisement

    सो अवसरमा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले सबै वर्गका ग्राहकहरुलाई समेट्ने उद्धेश्यले यो अफर ल्याएको बताए । ‘यो अफर हाम्रो नाफा कमाउने उद्धेश्य होइन, उनले भने, यसले नियमित रुपमा ग्राहकसंँग कनेक्टेड हुन र हाम्रो सुविधालाई अनुभव गर्न पाउन भन्ने हो । ’
    यस सुविधामा फूलपातीको दिनदेखि १०० दिन सम्म ग्राहकले सदस्यता लिन सक्नेछन । यस सुविधा अन्तर्गत ग्राहकले १०हजार रुपैंयाको अग्रिम रकम भुक्तानी गरेपछि क्यास अफर अन्तर्गत एक बर्षका लागि २ वटा रुम, मकटेल, ४ वटा ब्रेकफाष्ट, ७ दिन सम्म २ जनालाई स्वीमिङ्ग लगायतका सुविधा निःशुल्क प्राप्त गर्न सक्नेछन ।

    यस्तै सदस्यता हुने ग्राहकले अर्को अफर अन्तर्गतरुममा २० प्रतिशत छुट, लन्चमा २० प्रतिशत, डिनरमा १५ प्रतिशत, टेकअवेमा १५ प्रतिशत , किट्टीमा १५ प्रतिशत , व्याक्वेट सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै यी ग्राहकको लागि बाई वन गेटवन फ्रि अफर दिएको छ । जसअनुसार २० सुप भाउचर, २० जिर्ट भाउचर, १० स्न्याक्स भाउचर, १० सफ्ट भाउचर र चार लञ्च तथा थाली भाउचरको लागि यो अफर लागु गरिएको घिमिरेले जानकारी दिए ।
    क्यास भाउचर छुट सुविधा ५८ हजार ८०० रुपैया र थप सेवामा छुट सुविधा गरी झण्डै डेढ लाख बराबरको छुट सुविधा पाउने रिसोर्टले बताएको छ ।

    घरदेखि अफिससम्म , पेशा देखि व्यवसाय सम्मका ग्राहकलाई लक्षित गरी संभवत पहिलो पटक विदेशको अभ्यास नेपालमा लागु गरिएको रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए ।
    ‘हामीले हरेक क्षेत्र हरेक बर्गका ग्राहकलाई २४सै घण्टा सुविधा दिन र सुझाव सल्लाह पाउन पनि यो सुविधा सार्वजनिक गरेका हौं । सदस्यता लिएपछि ग्राहकलाई अपनत्व र आत्मियता महसुस हुने विश्वास पनि छ । लम्सालले भने ।’ कार्ड लिएर आउने जोसुकै ग्राहकले पनि यो सुविधा पाउने लम्सालको भनाई छ ।

    ६० जना उद्योगी व्यवसायीको संयुक्त लगानीमा गत पुषदेखि सञ्चालनमा आएको रिसोर्टमा चितवनकै सबै भन्दा ठूलो दुई हजार पाँच सय क्षमताको सभाहल छ । यहांँ २० जनादेखि दुईहजार जना अट्ने पांँचवटा हल रहेको छ । यस्तै रिसोर्टमा बातावरण मैत्री र आधुनिक सुविधा सम्पन्न ४२ वटा कोठाहरु रहेका छन् । यस्तै रिसोर्टमा एक सय क्षमताको भोजनालय, दुई सय क्षमताको रेष्टुरेन्ट, बार, २४ सै घण्टा खुला हुने कफिसप, स्विमिङपुल रहेका छन् । यस्तै २२ कठ्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा दुईसय कार पार्किङ्ग र पांँचसय सम्मको मोटरसाइकल पार्किङ्ग क्षमता छ ।

    रिसोर्टले निकट भविष्यमै पर्यटकीय क्षेत्र सौराहा र मेघौलीमा सिएमटी दुई वटा चेन रिसोर्ट खोल्ने तयारी गरेको समेत जानकारी दिएको छ ।

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.