• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सत्ता गठबन्धन निर्वाचन क्षेत्र नम्बर दुईको सचिवालय उद्घाटन


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • चितवन, २९ असोज ।

    Advertisement

    चितवन क्षेत्र नम्बर २ गठबन्धन सचिवालयकोे शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि चुनावी प्रचार प्रसार अभियानको लागि कार्यालयको उद्घाटन गरिएको हो ।

    सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदकाका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको जित नै जनताको जित भएको बताए । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य रोजगारीको लागि भएको भन्दै आफूले चुनाव जितेमा १० बर्षमै चितवनलाई कायापलट गर्न सकिने बताए ।

    ‘म आफै गरिखाने अभियानको अभियन्ता हो’ उनले भने, युवाहरुलाई रोजगारी जोड्नको लागि पनि मैले उम्मेदवारी दिएको हुंँ ।’ यो चुनाव आफू एक्लैको नभएको भन्दै उनले जनताको हातमा नतिजा भएको बताए । आफू लामो समय शिक्षा क्षेत्रमा रहेको र निस्वार्थ भावका साथ राजनीतिमा लागेको भन्दै चितवनको परिवर्तनको लागि उम्मेदवारी दिएको बताए । ‘देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ उनले भने, ‘मेरो उम्मेदवारी स्थायी राजनीति र समृद्धिको लागि हो ।’

    सत्ता गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले चितवनलाई समानुपातिक विकास गर्न पनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । चितवनको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा परिवर्तन ल्याउन पनि गठबन्धनलाई जनताले जिताउनु पर्ने उनको भनाइ छ ।

    क्षेत्र नम्बर प्रदेश २ क गठबन्धनका उम्मेदवार घनश्याम दाहालले आफूहरु जनताको प्रतिनिधि पात्र मात्र भएको बताए । ‘हामी त एउटा प्रतिनिधि पात्र मात्र हौं’ उनले भने, ‘जनता सबै उम्मेदवार हुन् ।’ आफूले वाग्मती प्रदेश मन्त्री हुंँदा पनि चितवनको लागि दर्जनौं काम गरेको बताउंँदै उनले बांँकी काम गर्न जनताले मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए । आफूले जनताको काम गर्दै आएको भन्दै उनले सवारी अनुमति पत्र वितरणका लागि प्रविधिमैत्री व्यवस्था गर्न सफल भएको बताए ।

    प्रदेश २ ख का उम्मेदवार उत्तम जोशीले शान्ति, समृद्धि र परिवर्तनको लागि गठबन्धन चुनावी अभियान लागेको भन्दै प्रतिगामीलाई परास्त गर्न पनि गठबन्धनले जित्न आवश्यक रहेको बताए । देशमा विभिन्न कालखण्डमा आन्दोलन भए पनि अहिलेसम्म देशले मुहार फेर्न नसकेको भन्दै जोशीले देशको मुहार फेर्ने कामको नेतृत्व सत्ता गठबन्धनले लिनुपर्ने बताए । आफ्नो उम्मेदवारी चितवनमा शान्ति, समृद्धि र विकासको लागि रहेको उनको भनाइ छ ।

    नेपाली कांँग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले गठबन्धनले तीन वटै क्षेत्र जित्ने गरी चुनावी अभियानलाई तीब्र पार्नु पर्ने बताए । गठबन्धनका उम्मेदवार चितवनको विकासको लागि योग्य पात्र रहेको भन्दै उनले भने, ‘क्षेत्र नम्बर १ मा विश्व पौडेल हुनुहुन्छ । उहांँ आगामी सरकारको अर्थमन्त्रीको योग्य उम्मेदवार हो । क्षेत्र नम्बर २ मा शिक्षाविद उमेश श्रेष्ठ हुनुुहुन्छ । उहांँ शिक्षा मन्त्रीको लागि योग्य उम्मेदवार हो । तीन नम्बर क्षेत्रमा डाक्टर भोजराज अधिकारी हुनुहुन्छ । उहांँ स्वास्थ्य मन्त्रीको लागि योग्य उम्मेदवार हो ।’

    प्रतिगामीलाई परास्त गर्दै गठबन्धनले जित हासिल गर्नुपर्ने भन्दै उनले सबैले आफ् आफ्नो क्षेत्रबाट चुनावी अभियान र एजेण्डालाई जनतासामु लैजानुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लब्ली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीलगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सचिवालय उद्घाटन कार्यक्रममा गठबन्धनका उम्मेदवार, पांँच दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.