• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • सप्तरी १३ कार्तिक 

    Advertisement

    निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए ।

    मतदाता शिक्षाबारे ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे । “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्छ ।”उनीहरुको भनाइ थियो ।

    आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने जनाउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानुन र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने माग गरे । कानुन, आचारसंहिता उल्लङ्घनकर्तालाई कारबाही गर्ने परम्परा नभएकाले उल्लङ्घन बढदै गएको उनले बताए ।

    निर्वाचन क्षेत्रका मतदाता प्रभावित गर्न आश्वासन बाँड्ने, पदीय लोभ दिएर पार्टी प्रवेश गराउने काम सुरु भएको जनाउँदै प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले सबै पेशाका व्यक्ति राजनीतिक दलमा आबद्ध हुने गलत परम्पराका कारण कर्मचारीसमेत चुनावमा प्रचारमा होमिने गरेको बताए।

    ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष शिवहरि भट्टराईले चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तिर्नै नसक्ने जरिवाना तोकेर निर्वाचन आयोगले स्वयं कानुन पालना नहोस् भन्ने चाहेको बताए । चेतनास्तर विकाससँगै कानुनलाई बलियो बनाउँदै जानुपर्ने अन्यथा कानुन पालना गर्न÷गराउन नसकिने उनको धारणा थियो ।

    इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सहमतिमा बनेको आचारसंहिता पालनामा दलीय नेतृत्वका पात्रहरू ‘रोल–मोडल’ बन्नुपर्नेमा बहकिएको आरोप लगाउँदै नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीले निगरानी गरिरहेको जानकारी दिए ।

    नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले मतदाता शिक्षा र आचारसंहिता पालना नगरे पनि हुन्छ भन्ने मानसिकता देखिएको आरोप लगाए । सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास र गैसस महासङ्घ सप्तरीका अध्यक्ष बलदेव मण्डलले निर्वाचनका बेला गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक तेस्रो लिङ्गीलाई मत खसाउन विशेष ख्याल गर्नुपर्ने बताए । उनीहरूले मतदाता शिक्षाको जानकारी पाउनु प्रत्येक मतदाताको संवैधानिक हक भएको र मानवअधिकारको अभिन्न पाटो भएको बताए ।

    विभिन्न चोक, गल्ली, सवारीसाधनमा ठूला व्यानर टाँगेर सभा, सम्मेलन गर्न सुरु गरिएको जनाउँदै सहभागीले बेलैमा रोक्ने प्रयास नभएमा देखासिकी आचारसंहिता उल्लङ्घनको प्रतिस्पर्धा बढ्ने भएकाले निर्वाचन आयोग कठोर बन्नुपर्ने बताए । शक्ति प्रदर्शन गर्दै तामझामसहित बाजा बजाएर २५ भन्दा बढी जुलुसको नेतृत्व गर्दै अधिकांश उम्मेदवारले मनोनयनदेखि नै आचारसंहिता उल्लङ्घन गरेको उनीहरूको ठहर थियो । सरकारी सवारीसाधनको दुरुपयोग बढेको, मतदाता प्रभावित पार्न आश्वासन बाँड्न थालिएको, शिलान्यास, उद्घाटन नरोकिएको, जाति, धर्मका आधारमा मत माग्ने गरिएको र सामाजिक सञ्जालमा निकृष्ट ढङ्गले लेख्ने गरिएकोतर्फ सहभागीले ध्यानकर्षण गराए ।

    आयोगका सदस्य ठाकुरले निर्वाचनको अभ्याससँगै अनुचित परम्परा कमजोर हुँदै जाने विश्वास व्यक्त गरे । मतदाता प्रभावित गर्नेविरुद्ध अनेकन किसिमका अनुगमन टोली, पर्यवेक्षण टोलीका अतिरिक्त आयोगले राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरसम्म परिचालन गरेको उनले जानकारी दिए । आचारसंहिता पालना गराउने, शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोग गम्भीर बन्नुपर्ने र सबैको सहयोग लिनुपर्ने उनले धारणा राखे ।

    कार्यक्रममा सहभागीहरूले सप्तरीमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्या, वरिष्ठ अधिवक्ता सुरेन्द्र यादवको विष्णुपुर गाउँपालिका–६ स्थित घरमा भएको पेट्रोल बम प्रहारलगायत मानवअधिकार हननका घटनाबारे जानकारी गराए । इन्सेक प्रतिनिधि पोखरेलले सशस्त्र प्रहरी बलका सहायक निरीक्षक यादवको छिन्नमस्तास्थित पोष्टभित्रै भएको हत्याको सम्बन्धमा आयोगले अध्ययन, अनुगमन गर्नुपर्ने र सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्नुपर्ने माग गरे ।

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.