• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

एक पैसाको दाग नलागेका उमेश श्रेष्ठ जसले मानवीय क्षतिलार्ई कम गरे


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • कात्तिक १८, चितवन । कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गरेर उदाहरणीय काम गरिसकेका उमेश श्रेष्ठको नाम अहिले पनि उत्तिकै चर्चामा छ । अनुदानमा आएका र नपुग भएको खोपको मात्रा खरिद गरेर खोपको व्यवस्था उनैले गरेका थिए । खोप अभियानको शुरुवाती क्षणमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राखेर वितरण गरिएको खोप सबै नागरिकले त्यतिबेला सहज पाउने अवस्था थिएन । त्यतिबेला खोप नागरिकलाई अनिवार्य उपलब्ध गराउनु भन्ने सर्वोच्च अदालतले आदेश दिएपनि खोप नेपालमा मात्रै नभई विश्वका कैयौं देशमा खोप अभावका कारण नेपाली नागरिकले खोप पाउनु कल्पना मात्रको बिषय थियो ।

    Advertisement

    तर स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि भने उनले खोपलाई नै पहिलो प्राथमिकतामा राखेर दातृराष्ट्र र किनेरै भएपनि खोप ल्याउने नागरिकलाई विश्वास दिलाए । उनी स्वास्थ्य राज्यमन्त्री भए लगत्तै नागरिकको निराशालाई आशामा परिणत गरे ।
    कोभिड १९ को महामारीमा खोपको अभाव हुँदा आम नागरिकमा भय र त्रास गुज्रिरहेका थिए । कोरोना संक्रमण फैलिएको पहिलो वर्ष धेरैले पहिलो डोज पनि लगाउन पाएका थिएनन । खोपको अत्यधिक माग र अभाव भएको बेला नेता उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा कोभिड विरुद्धको खोप सहज बनाएकै कारण पछिल्लो पटक मानवीय क्षति कम भएको भन्दै काँग्रेसका महासमिति सदस्य प्रकाश अधिकारीले उनको कामको प्रशंसा गरे ।
    कमिशनको चक्करमा एमालेको सरकारले खोप ल्याउन नसक्दा कोरोनाको महामारीको असर बढेको स्मरण गराउँदै कुशल ब्यवस्थापनको अनुभवले श्रेष्ठले पारदर्शी ढंगबाट खोप सर्वसुलभ बनाएको अधिकारीले बताए ।

    नेपाली काँग्रेसका महासमिति सदस्य प्रकाशअधिकारीले आठ महिनाको अवधिमाकोभिडको खोप सबैलाई पुयाउन सफल व्यत्तित्वलाई निर्वाचनमा जिताउन आग्रह गरे । ‘ कोभिडको भ्याक्सिनको खरिदमा एक पैसाको दाग नलागेको ब्यक्ति उमेश श्रेष्ठ हुन् ’ , अधिकारीले भने , ‘ जनताको विकासको पैसामा अनियमितता हुन नदिने उमेद्वार अहिले काँग्रेसले बनाएको छ । उमेश श्रेष्ठ को हो भन्ने कुरा उनको कामले प्रष्ट पारेको छ । ’

    कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना गरेका थिए । दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गरेका थिए । १८ वर्ष मुनिका किशोर किशोरीका लागि लगाउन मिल्ने ’फाइजर’ र ’मोडर्ना’ खोप पनि उपलब्ध गराएका थिए । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थित र सरल ढङ्गले खोप वितरण गरेका थिए ।

    स्वास्थ्य राज्यमन्त्री भएपछि विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने व्यवस्था मिलाइएका थिए । कोभिड १९ विरूद्धको खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट ) प्रमाणिकरण निःशुल्क गरेका थिए । ‘ म इच्छाशक्ति भए सबै कामगर्न सकिन्छ , नतिजा देखिने गरी कामगर्ने हो । म काम गर्नकै लागीआएको हुँ , ’श्रेष्ठले भने , ‘ मैले आफ्नो लागी धेरै गरे अब जनताको लागि गर्न चाहन्छु । ’

    खोप सहज भएकै कारण कोभिडको तेस्रो भेरियन्ट बाट धेरै क्षति हुन पाएन । श्रेष्ठले नेपाल मास्क सप्ताह सुरु गरि नागरिकलाई मास्क वितरणको अभियान चलाएका थिए । उनकै योजनामा बिरामीका लागि अक्सिजनमा शून्य नाफा कायम गरेर विरामीलाई सहज रुपमा उपलब्ध गराएका थिए । उक्त समयमा दैनिक डेढ देखि २ लाख खोप लगाउन थालेपछि खोप सहज भएको थियो ।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.