• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

उमेश श्रेष्ठको पक्षमा उर्लदों जनलहर


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • कात्तिक २५, चितवन । संघीय तथा प्रादेशिक निर्वाचन नजिकिदै गर्दा चितवनमा विभिन्न दल तथा पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन । चितवनमा सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर २ मा पनि मुख्यत तीन पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन । उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन । तर पछिल्लो केही दिनयता भने राज्यमन्त्री उमेश श्रेष्ठको पक्षमा जनलहर बढ्दै गएको पाईएको छ ।

    Advertisement

    श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुंँदा देखिनै उनले गरेको उदाहरणीय कामले गर्दा पनि जनताको उनीप्रति विश्वास बढ्दै गएको पाईएको हो । हाल क्षेत्र नम्बर २ मा उमेश श्रेष्ठले अधिकांश वडामा घरदैलो गरिसकेका छन । उनको प्रतिबद्धता र उनको इतिहासका बारेमा बुझेका जो कोही मतदाताले पनि मत दिने वचनबद्धता व्यक्त गरेका छन । घरदैलो गर्ने अभियानमा शुक्रबार कालिका नगरपालिका वडा नम्बर ३,६ ७, ८ मा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।

    घरदैलो र कोणसभामा सयौंको संख्यामा मतदाताहरु सहभागिता रहेको थियो । यसैक्रममा प्रतिक्रिया दिदै नेपाली कांँग्रेस, चितवनका निवर्तमान सभापति जित नारायण श्रेष्ठले उमेश श्रेष्ठको पक्षमा जनलहर बढ्दै गएको बताए । ‘जनताले उहांँ एक विकासवादी नेता , गरिखाने वर्गको अभियान्ताको रुपमा नजिकबाट बुझिसके, उनले भने, दिनानु दिन उहांँका पक्षमा माओल तातिएको पाएको छु ।’ उमेश

    श्रेष्ठलाई जिताउंँदा राज्यको नीतिगत तह तथा मन्त्रालयसम्म पनि पहुंँच पुग्ने भएकोले पनि मतदाता आकर्षित भएको उनको भनाई छ । ‘हिजो अस्ती नारायणगढ बजार, देवघाट लगायतका क्षेत्रहरुमा पनि घरदैलो गर्दा पनि मतदाताको मैले आशा गरेभन्दा पनि बढी उहांँको पक्षमा नै जनलहर देख्यौं , उनले भने, आज कालिकाको घरदैलोमा पनि सोचेभन्दा बढी जनसहभागिता रहेको पायौं ।’

    यस्तै अर्का मतदाता दिलिप प्रजा पनि निकै उत्साहित देखिन्थे । ‘मैले उहांँलाई नजिकबाट देख्ने मौका पाएंँ ।उहांँ स्पष्ट वक्ता र भिजन भएको नेताको रुपमा समेत पाएंँ । त्यसैले हामी सबैले उहांँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ प्रजाले भने । काम गर्ने नेतालाई जिताउन पर्ने राख्दै उनले यो क्षेत्रमा उमेश श्रेष्ठको विकल्प नरहेको बताए ।

    अर्का मतदाता सुमित्रा अधिकारी पनि उमेश श्रेष्ठको पक्षमा जनलहर सोचेभन्दा बढी भएको बताउंँछिन । ‘मैले यस्तो जनलहर अन्य पार्टीको देखिन ,उनले भनिन , यो विश्वास उमेश श्रेष्ठको काम गर्ने क्षमता , दक्षताले पनि भएको हो ।’

    घरदैलो पछिको कोणसभामा बोल्दै उमेद्वार श्रेष्ठले आफूप्रति जनताले देखाएको विश्वास र भरोसा कुनै हालतमा टुट्न नदिने बताए । ‘म जे बोल्छु त्यही गर्छु, म भाषण भन्दा काम बढी गर्ने मान्छे हुंँ । उनले भने, हजुरहरुको आशा र भरोसा म टुट्न दिन्न । आफू निकै संघर्षबाट आएको व्यक्ति भन्दै आफू गरिखाने वर्गको अभियान्ता भएको बताए । आफूले चुनाव जितेमा हरेक वडामा सम्पर्क कार्यालय स्थापना गरी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘चुनाव जिताउने जिम्मा तपाईंको , काम गर्ने जिम्मा मेरो । म सधै जनताको सेवक हुन चाहन्छु ।’ श्रेष्ठले भने ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.