• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यस्तो छ भरतपुर विमानस्थलको फेरिएको रुप (फोटोफिचर)


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • चितवन, ८ माघ ।

    Advertisement

    अंग्रेजीमा एउटा भनाइ छ, ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव हो ।’ त्यसैले त मानिसहरु बढी आउजाउ गर्ने थलोमा सुन्दरतामा जोड दिइन्छ । यही तथ्यलाई मनन् गरी भरतपुर विमानस्थलको सौन्दर्यतामा जोड दिइएको छ । पहिलेको तुलनामा अहिले भरतपुर विमानस्थलको बाहिरी सौन्दर्य लोभलाग्दो बनेको छ ।

    व्यवस्थित पार्किङ, प्रवेशद्वारको दाहिनेतिर स्टोन फाउन्टेन र भुइँमा फूलको क्यारी अनि देब्रेतिर हरियाली र गमलामा सजाइएका मौसमी फूलहरु । पहिलोपटक विमानस्थल छिर्ने पर्यटकको मन छुन पर्याप्त छन् यी दृश्य । जहाज कुर्न बनाइएको प्रतीक्षा कक्षमा सोफाजस्तै सुविधाजनक कुर्सी । कफी सप । आडैमा भिआइपी कक्ष । सँगै छ स्तनपान कक्ष अनि अलिकति उता छ वृद्धवृद्धा, अपांगता भएकाहरु र बिरामीका लागि बनाइएको सोफासेट र टिटेबुलसहितको कक्ष । यस कक्षभित्रै शौचालयको व्यवस्था गरिएको छ । आम यात्रुलाई भने छुट्टै शौचालय छ । सुरक्षा जाँच पास गरेपछि विमान कुरेर बस्ने डिपार्चर कक्ष पनि कुर्सीहरुले सजिसजाउ पारिएको छ । विमानसम्म पुग्ने बाटो सफा देखियो ।

    विमानबाट झरेपछि आउनु पर्ने यात्रु आगमन (अराइभल) कक्षको दाहिनेतिर बच्चासहितको माउ गैँडाको मूर्ति । मूर्तिको अगाडि वन्यजन्तु र थारु सँस्कृति सम्झाउने भित्तेचित्र । ती चित्रको ठीक माथितिर निलो रंगका अक्षरमा लेखिएको छ, ‘वेलकम टु भरतपुर एयरपोर्ट ।’ त्यहीँनिर ठडिएको छ नेपालको राष्ट्रिय झण्डा ।

    भरतपुर विमानस्थलको फेरिएको रुपबारे जानकारी दिँदै विमानस्थलका निमित्त प्रमुख दीपक विक भन्छन्, ‘हामीले अहिले हवाई सुरक्षा र विमानस्थलको सौन्दर्यकरणमा जोड दिएका छौँ । अहिलेको यो रुप दुई महिनादेखिको मिहिनेतको फल हो ।’ चार महिनाअघि भरतपुर विमानस्थलमा निमित्त प्रमुखको जिम्मेवारीमा आएका विक आफू आएपछि विशिष्ट कक्ष र स्तनपान कक्ष थप व्यवस्थित बनाइएको बताउँछन् । विमानस्थलमा विशिष्ट व्यक्तिहरुको आगमन हुँदा प्रयोगमा ल्याउने गरी पत्रकार सम्मेलन कक्ष संचालनमा आएको पनि दुई महिना भएको छ ।

    ‘एयरपोर्टलाई वरपरबाट घेरिएको तारजालीमा झुत्तिएका झाल र लहरालाई हटाएर सफा बनाएका छौँ’ विकले भने, ‘मैदानमा रहेका झाडी र घाँस पनि काटेर सिनित्त पारिएको छ । अहिले चराचुरुङ्गी र स्याललगायतका वन्यजन्तु देखिन छाडेको छ । यसले हवाई सुरक्षा बढाएको छ ।’ पछिल्लो समय भरतपुर महानगरसँगको समन्वयमा मापदण्ड विपरीतका संरचना (अग्ला भवन, छतमा ट्रस) निर्माणमा कडाई गरिएको उनले जानकारी दिए ।
    हेर्नुहोस् तस्बिरहरु :

    तस्बिरहरु : सूर्यप्रकाश कँडेल

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.