• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

राउण्ड टेबलले दियो हजार विद्यार्थीलाई छात्रवृत्ति : चितवनका १२० जना लाभान्वित


  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
  • बैशाख १५, चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालले देशभरका सामुदायिक विद्यालयलाई छात्रवृक्ति प्रदान गरेको छ । संस्थाले आफ्नो बार्षिक कार्यतालिका अनुसार विभिन्न देशका दर्जन भन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । सोही कार्यक्रम अन्र्तगत राउण्ड टेबल नेपाल – १४ , नारायणगढले चितवनका दुई सामुदायिक विद्यालयका १२० जना विद्यार्थीलाई छात्रवृक्ति प्रदान गरेको थियो ।

    Advertisement

    भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका ४१ जना विद्यार्थीले एकबर्षको लागि छात्रवृत्ति पाउनेछन । उक्त चेक रकम संस्थाले स्कुलका अध्यक्ष एवं प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो । संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीलार्ई लक्षित गर्दै दुईवटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका नारायणगढ शाखाका अध्यक्ष विवेक चाचानले त्यस्ता विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले विद्यालय छनौट गरि छात्रवृत्ति प्रदान गरिएको बताए । यसअघिपनि संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयको पूर्वाधार, शिक्षण सामाग्रीमा सहयोग गर्दै आएको भन्दै संस्थाले अन्य सामाजिक काममा पनि सहयोग गर्दै आएको जानकारी दिए ।

    संस्थाका पूर्व अध्यक्ष विकास बर्माले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत देशका विभिन्न भागमा शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरेको बताए । बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले यो सहयोगले आर्थिक अभाव भएका विद्यार्थीको शैक्षिक उनन्नयनमा टेवा पुग्ने बताए ।
    नारायणी माविका अध्यक्ष टेक बहादुर थापाले राउण्ड टेबलले गरेको यो सहयोगले यहांँका विद्यार्थीको पठन पाठनमा ठूलो मदत पुग्ने बताए । यो विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय रहेको भन्दै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार तथा दक्ष शिक्षक उपलब्ध गर्न कठिनाई भएको बताए । विद्यालयमा दृष्टिबिहिन र बौद्धिक अपांगले समेत अध्ययन गर्दै आएको बताउंँदै थापाले यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामा मदत पुग्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले सहयोगको प्रशंसा गर्दै दिईएको छात्रवृत्ति निरन्तर रहने विश्वास व्यक्त गरे । छात्रवृत्तिले विद्यार्थीमा उर्जा र प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने भन्दै उनले विद्यार्थीहरुको शैक्षिक दक्षतामा समेत बृद्धि हुने बताए ।

    कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यस अघि स्वास्थ्य, तथा अन्य सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए । सो अबसरमा महालक्ष्मी विकास बैंकले छात्रवृत्ति पाएका विद्यार्थीलाई झोला वितरण गरेको थियो । कार्यक्रममा राउण्ड टेबलका पदाधिकारी तथा सदस्य, बैंकका कर्मचारी एवं अभिभावक लगायतको सहभागिता रहेको थियो ।

     

    शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.