काठमाडौँ २५ असोज
उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण भएको छ ।उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।