• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • महेन्द्रनगर (कञ्चनपुर) १४ चैत 

    Advertisement

    महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ ।

    सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेको जनाएको छ ।

    विसं २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल सघनरुपमा मर्मत भइरहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

    कार्यालयका सवइन्जिनियर दुर्गादत्त अवस्थीले निर्माणाधीन सबै पुल विश्व बैङ्कको प्राविधिक टोलीले मर्मतका लागि छनोट गरेको जानकारी दिनुभयो । “चौधमध्ये पाँच वटा पुलको मर्मत सकिएको छ । बाँकीमा काम भइरहेको छ”, उहाँले भन्नुभयो,” विश्व बैङ्कले जीर्ण पुलको अवस्था स्थलगतरुपमा अध्ययन गरी छनोट गरेपछि पुल महाशाखाले ठेक्कामार्फत मर्मत गरिरहेको हो ।”

    यसअघि पनि सामान्यरुपमा पुल मर्मत कार्य हुने गरेपनि राजमार्गका पुलहरु विस्तृतरुपमा निर्माण भएपछि पहिलो पटक मर्मत गर्न लागिएको सवइन्जिनियर अवस्थीले बताउनुभयो । महाकाली मार्गमा पर्ने कैलालीमा थप दुई पुलको मर्मत भइरहेको पुल योजना कार्यालयले जनाएको छ ।

    “विश्व बैङ्कको समूहपछि हाम्रो प्राविधिक समूहले पनि पुलको अवस्थाबारे स्थलगतरुपमा अध्ययन गरी अनुमानित लागतसहित पुल मर्मत गर्नुपर्ने कारणबारे प्रतिवेदन पुल महाशाखा पठाएका थियौँ”, अवस्थीले भन्नुभयो, “अर्को चरणमा राजमार्गका बाँकी पुल र सुदूरपश्चिमको पहाडी जिल्लामा मुख्य सडक र पुलको मर्मतको योजना छ ।”

    कर्णाली नदी वारी २०५० सालपछि एकैसाथ २२ पक्की पुल नेपाल–भारत सरकारको सहयोगमा योजना कार्यालयले निर्माण गरेको जनाइएको छ ।

    “बाइसमध्ये १२ पुल आगामी जेठसम्म मर्मत भइसक्छन्”, सवइन्जिनियर अवस्थीले भन्नुभयो, “मर्मतको अवधि आगामी चैत २२ गते सकिने भएपनि जेठसम्म म्याद थपका लागि विभागमा फाइल पठाएका छौँ ।” हिम–सगरमाथा निर्माण सेवाले रू १६ करोड ९३ लाखमा पुल मर्मतको जिम्मेवारी पाएको उहाँको भनाइ छ ।

    त्यसैगरी महेन्द्रनगरपस्थित सडक डिभिजन कार्यालयले गड्डाचौकीबाट कर्णाली चिसापानीसम्म राजमार्गका विभिन्न स्थानमा सडक मर्मत र स्तरोन्नति जारी राखेको छ ।

    सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले राजमार्गअन्र्तगत कैलालीको चिसापानीबाट लम्कीसम्म आवधिक मर्मत भइरहेको जानकारी दिनुभयो । “सो खण्ड रू सात करोडमा ठेक्का भएर काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वैशाखसम्म आवधिक मर्मत सकिन्छ ।”

    प्रमुख सुवेदीले गड्डाचौकीबाट चिसापानीसम्मको एक सय २८ किलोमिटर राजमार्गमा पर्ने विभिन्न स्थानमा सडक मर्मत भइरहेको बताउनुभयो । “गत वर्ष ठेक्का भएर गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिकासम्म ठाउँठाउँमा राजमार्ग चौँडा गरिएको छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि गत वर्ष रू छ करोडमा ठेक्का दिइएको थियो ।”

    सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले नदी, खोला तथा नालाबाट उत्खनन् गरेर ल्याइने नदीजन्य पदार्थ ढुवानीका क्रममा राजमार्गमा पानी छरिँदा बिग्रिने गरेको बताउनुभयो । “ट्रिप्पर/ट्रकमा बालुवा, ग्राइभेल बोक्दा पानीसहित ल्याउन नदिन प्रशासनसँग अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “यसरी झर्ने पानीले गर्मी भन्दा पनि हिउँदमा राजमार्गमा जमेर खाल्डाखुल्डी हुने र सडक भत्किने गर्दछ ।”

     

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.