• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

भरतपुरमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • चितवन – चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रको सभाहलमा काडा अटो एक्स्पो २०८१ को शुभारम्भ गरिएको छ ।चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच मेलोको उद्घाटन गर्नुभएको थियो ।

    Advertisement

    प्रमुख अतिथि दाहालले गाडी तथा मोटरसाइकलका विभिन्न उत्पादनहरुलाई एकै थलोबाट खरिद बिक्री गर्ने उद्देश्यका साथ आयोजना गरिएको काडा अटो एक्स्पोले चितवनको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख अतिथि दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी आयोजना गरिएको काडा अटो एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    चितवन अटोमोवाईल डिलर्स एशोसिएसन ९काडा० का अध्यक्ष राजन पियाले स्वागत मन्तव्यसँगै मेलाको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा विशिष्ट अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पूर्ण ब्राण्डका गाडीहरु एकै स्थानबाट ग्राहकहरुले सजिलै खरिद बिक्री गर्ने योजना अनुरुप चितवनमा नै पहिलो पटक शुरु भएको काडा अटो एक्स्पो आगामि दिनहरुमा समेत निरन्तरता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले चितवन प्रदर्शनी केन्द्रको वातानुकुलित हलमा जस्तोसुकै घामपानी, हावाहुरीको समयमा समेत निर्धक्कका साथ प्रदर्शनी सञ्चालन हुने भएकोले अटो एक्स्पोमा आउने ग्राहकहरुले आफ्नो समयअनुकुल एक्स्पोको लाभ लिन सक्ने बताउनुभयो । घिमिरेले संघको परिसरमा १९ गतेसम्म सञ्चालन हुने एक्स्पोको सफलताको कामना गर्दैै एक्स्पो अवलोकनका लागि सम्पुर्णमा आव्हान समेत गर्नुभयो ।

    त्यस्तै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनमा शुरु भएको काडा अटो एक्स्पोले देशकै आर्थिक अर्थतन्त्रमा प्रभाव पार्ने बताउनुभयो । चितवनको बजारमा काडा अटो एक्स्पोको आवश्यकता र सोही आवश्यकताको परिपूर्ति गर्नको लागि एक्स्पो निकै फलदायी हुने बताउनुभयो ।

    त्यस्तै चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराईले चितवनमा पहिलो पटक आयोजना गरिएको एक्स्पो प्रति मानिसहरुको आकर्षण बढेको र ग्राहकहरुबाट यस्ता प्रकारका एक्स्पोहरु समय–समयमा हुनुपर्ने सल्लाह सुझावहरु आईरहेको बताउनुभयो । भट्टराईले अटोमोवाईल व्यवसायीहरुको पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखि व्यवसायिक हक हितका एकै ठाउँमा रही आउने चुनौतीको सामाना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहेको बताउनुभयो ।

    चितवन अटोमोवाईल डिलर्स एशोसिएसन ९काडा० का सदस्य होमनाथ पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन अटोमोवाईल डिलर्स एशोसिएसन ९काडा० का संस्थापक अध्यक्ष ईश्वर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    मेलामा साना ठुला गरी एक्काइस वटा कार, जिप, मोटरसाइकल र स्कुटरको लगायतका सवारी साधानहरुको स्टल रहनेछन् । भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहेका छन् । मेला अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईनेछ ।

    मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ । मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्कि ड्र मार्फत तिन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ । मेलामा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहेका छन् ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.