• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. कथा वाचिका राधिका दासीसँगको विवादपछि पक्राउ परिन् अभियन्ता वेदिका केसी

  • २. बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’, मानव सहायता कल्याण कोष स्थापना

  • ३. रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, कुटपिटबाट आक्रमणकारी गम्भीर घाइते

  • ४. रास्वपा सभापति रवि लामिछाने चीन जाने, साउन वा भदौमा भ्रमणको तयारी

  • ५. इच्छाकामनाका ३४ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौँपछिको अन्योल समाप्त

  • ६. प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल अर्ग्यानिक सङ्घका प्रतिनिधिबिच छलफल हुँदै

  • ७. कथावाचिकाको चरित्रहत्या आरोपमा पक्राउ परेकी वेदिका केसी रिहा

  • ८. कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुल्यो

  • ९. अशोक दर्जीमाथि कुटपिटको भिडियोपछि प्रहरीमा उजुरी, टिम पार्वतीद्धारा कारबाहीको माग

  • १०. कोशीदेखि महाकालीसम्मका प्रमुख नदीमा बहाव बढ्ने पूर्वानुमान, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • चितवन । धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुप कुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको हो ।

    Advertisement

    विगत लामो समयदेखि यस क्षेत्रको धार्मिक आन्दोलन र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनको आन्दोलनमा लाग्नुभएका पौडेल दर्जन बढी संस्थाको नेतृत्व गर्दै आउनुभएको छ। स्थानीय व्यापार समितिका अध्यक्ष समेत रहनुभएका उहाँ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय सदस्य , जय सनातन अभियान नेपालका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । यस्तै पौडेलले जय सनातन अभियान, सनातन हिन्दु राष्ट्र नेपाल अभियानको केन्द्रिय सदस्य, सन्तसभा नेपालको सदस्यको जिम्मेवारीको रुपमा काम गर्दै आउनु भएको छ । यस क्षेत्रको सनातनीय आन्दोलनको नेतृत्व गरिरहनु भएका उहाँ विगत एक दशकभन्दा लामो समयदेखि नै वैदिक सनातन हिन्दु राष्ट्र नेपालको वकालत गर्दै आउनुभएको छ ।

    मनोनित भएपछि प्रतिक्रिया दिंँदै सदस्य पौडेलले आफ्नो वैदिक सनातन धर्मको योगदान र सेवाको मुल्यांकन गर्दै मनोनित गरेकोमा खुशी व्यक्त गर्नुभयो । समितिले आफूलाई विश्वास गरेको भन्दै उहांँले थप दायित्व र जिम्मेवारी थपिएको उहांँले बताउनु भयो । आगामी दिनमा उहांँले वैदिक सनातन धर्मको संरक्षण , जगेर्ना र प्रचारप्रसार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    के हो त नेपाल भारत मैत्री संगठन ?
    सदियौंदेखि नेपाल र भारत देशबीचको मित्र सम्बन्ध छ भने जनस्तरमा पनि मित्रताको सम्बन्ध कायम रहँदै आएको छ। भारत र नेपालबीच समान रहेका धार्मिक सांस्कृतिक पक्षहरुलाई प्रगाढ बनाउँदै नेपाल भारतबीचको सांस्कृतिक धार्मिक र ऐतिहासिक सम्बन्धलाई सुर्दृढ गर्दै जनस्तरमै मित्रता र आपसी सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ भारतीय जनता र नेपाली जनताको मैत्री सम्बन्धको औपचारिकताका रूपमा यस संगठन रहेको छ।

    वैदिक सनातन हिन्दू धर्म र पूर्वीय दर्शनमा आधारित नेपाल र भारतको समाजमा साँच्चिकै मनदेखि एकता भएको पाइन्छ परापूर्व कालदेखि बेटी र रोटीको सम्बन्ध रहेका यी देशबीच नागरिक स्तरको सम्बन्धलाई अझै प्रकार बनाउन यो समिति सक्रिय रहेको छ।

    नेपाल र भारतबीच जनस्तरबाटै धार्मिक पर्यटनको विकास व्यापार र वाणिज्यको क्षेत्रमा सहकार्य एवं विशेषत नेपालका धार्मिक एवं ऐतिहासिक ठाउँहरूको विकास र प्रवर्धनमा दुवै देशका नागरिकहरूको सहकार्यको थालनी साथै दुई देश बीच नागरिक स्तरको सम्बन्ध सुद्रित गर्न प्रयत्न रहेको परिपेक्षमा यसले थप सहयोग पुर्याउनेछ।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालका चिकित्सकमाथिको आक्रमणको विरोधमा चितवनका स्वास्थ्य संस्था ठप्प
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान, १५ दिनको समयसीमा
    मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन, अब उपत्यकाको यात्रा सहज र द्रुत हुने
    अशोक दर्जीमाथि कुटपिटको भिडियोपछि प्रहरीमा उजुरी, टिम पार्वतीद्धारा कारबाहीको माग

    लोकप्रिय

    • १.
      कथा वाचिका राधिका दासीसँगको विवादपछि पक्राउ परिन्

    • २.
      बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’, मानव

    • ३.
      रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, कुटपिटबाट

    • ४.
      रास्वपा सभापति रवि लामिछाने चीन जाने, साउन

    • ५.
      इच्छाकामनाका ३४ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौँपछिको

    • ६.
      प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल अर्ग्यानिक सङ्घका

    भर्खरै

    • १.
      नारायणी अस्पतालका चिकित्सकमाथिको आक्रमणको विरोधमा चितवनका स्वास्थ्य संस्था ठप्प

    • २.
      मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन, आपतकालीन र साना सवारीलाई आवागमन खुला

    • ३.
      नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान, १५ दिनको समयसीमा

    • ४.
      मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

    • ५.
      नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

    • ६.
      नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन, अब उपत्यकाको यात्रा सहज र द्रुत हुने

    • ७.
      अशोक दर्जीमाथि कुटपिटको भिडियोपछि प्रहरीमा उजुरी, टिम पार्वतीद्धारा कारबाहीको माग

    • ८.
      मनसुन सक्रिय, विभिन्न क्षेत्रमा वर्षा र भारी वर्षाको सम्भावना

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.