काठमाडौँ,सवारी चालक अनुमती पत्र ९लाइसेन्स० को म्याद अब १० वर्षलाई हुने भएको छ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।