काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेका लेखकले आयोगका पदाधिकारीसँगको छलफलमा लेखकले घटनाको पृष्ठभूमि, त्यस क्रममा भएका गतिविधि र त्यसपछिका अवस्थाबारे जानकारी गराउने बताइएको छ ।




