• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

दमक भ्यु टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्न सुदन गुरुङको सुझाव


  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । करिब १.४ देखि १.५ अर्ब रुपैयाँ करदाताको लगानीमा निर्माण गरिएको दमक भ्यु टावर प्रयोगविहीन अवस्थामा रहनु दुःखद भएको भन्दै सुदन गुरुङले यसलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

    Advertisement

    योजना बिना बनेको संरचना योजना बिना नै थन्किएको उदाहरणका रूपमा दमक भ्यु टावर उभिएको उनको टिप्पणी छ। जनताको जीवनसँग जोडिने अस्पताल, कलेज वा अन्य सार्वजनिक संस्थानका रूपमा विकास गर्न सके यो संरचना बोझ नभई अवसर बन्न सक्ने उनले बताए। उनले सम्बन्धित निकायलाई अब ढिलाइ नगरी स्पष्ट निर्णय लिन र ठूलो लगानीको जनमुखी उपयोग गर्न आग्रह गरेका छन्।

    उनले दमक भ्यु टावर अग्लो र भौतिक रूपमा तयार भए पनि उद्देश्यविहीन बनेको उल्लेख गर्दै निर्माण सकिएपछि पनि स्पष्ट योजना तय नगर्नु मुख्य समस्या भएको बताए। “समस्या पैसाको थिएन,” गुरुङको भनाइ छ, “समस्या सोच र जवाफदेहिताको थियो।”

     

    “दमक भ्यु टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नु पर्छ। तपाईं के भन्नुहुन्छ ?
    अझै ढिलो भएको छैन। यो संरचना फाल्नुपर्दैन। सोच बदल्नुपर्छ। जनताको कर जनतामै फर्काउनुपर्छ। खाली भवनलाई चल्ने संस्थान बनाऔं।
    दमक भ्यु टावर उभिएको छ। अग्लो छ। तर खाली छ। करिब रु १.४ देखि १.५ अर्ब करदाताको पैसा यसैमा अड्किएको छ। योजना बिना बनेको संरचना योजना बिना नै थन्कियो। निर्माण सकियो तर उद्देश्य तय भएन। त्यसैले यो भवन जनताको जीवनमा पस्न सकेन। समस्या पैसाको थिएन। समस्या सोच र जवाफदेहिताको थियो।
    अब प्रश्न भ्यू टावर चलाउने कि नचलाउने होइन। प्रश्न यसलाई जनताको काम लाग्ने बनाउने हो। मेरो स्पष्ट धारणा छ। यसलाई क्षेत्रीय डायग्नोस्टिक र विशेष सेवा अस्पताल बनाऔं। आपतकालीन उपचार यहीँ होस्। डायलाइसिस यहीँ होस्। आमा र नवजातको उपचार यहीँ होस्। आज पनि झापाका नागरिक उपचारका लागि टाढा जान बाध्य छन्। यही भवनले त्यो बाध्यता अन्त्य गर्न सक्छ। यो भवन दिनदिनै मानिस बचाउने ठाउँ बन्न सक्छ।
    अर्को व्यवहारिक बाटो पनि छ। यसलाई नर्सिङ र प्यारामेडिकल विज्ञान कलेज बनाऔं। नर्स उत्पादन गरौं। ल्याब र रेडियोलोजी टेक्निसियन तयार गरौं। आपतकालीन स्वास्थ्यकर्मी यहीँ पढाऔं। विद्यार्थी काठमाडौँ धाउन नपरोस्। प्रदेशमै सीप सिकून्। प्रदेशमै सेवा गरून्। यो कलेजले नियमित चलायमानता ल्याउँछ। रोजगारी दिन्छ। भविष्य बनाउँछ।
    हामीले बुझ्नुपर्ने कुरा दृश्य हेर्न एकपटक पुग्छ। अस्पताल र कलेज हरेक दिन चाहिन्छ। फोटो खिचेर देश चल्दैन। सेवा दिएर देश चल्छ। कंक्रिटले गर्व दिलाउँदैन। जिम्मेवारीले दिलाउँछ।
    अब निर्णय हाम्रो हो।
    एकछिन हेर्ने ठाउँ चाहिने कि हरेक दिन काम लाग्ने ठाउँ।”

    बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.