• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

कांग्रेस कपिलवस्तु १ को ‘भिजन सेभेन’ सङ्कल्प पत्र सार्वजनिक: शिक्षा र पूर्वाधारदेखि सुशासनसम्मका सात प्रतिबद्धता


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • कपिलवस्तु, फागुन ११ ।  नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधीसभा निर्वाचनका लागी सो क्षेत्रको सङकल्प पत्र (भिजन सेवेन) सार्वजनिक गरेको छ । पार्टीको केन्द्रले जारी गरेको भिजन टेनलाई आधार बनाएर कपिलवस्तु १ मा काँग्रेसले भिजन सेवन सङकल्प पत्र सार्वजनिक गरेको हो ।

    Advertisement

    नेपाली काँग्रेस जिल्ला निर्वाचन परिचालन समितीका संयोजक शक्ति सिंह ठकुरी, समानुपातिक उम्मेदवार बिमला गैरे, बाणगंगा नगरपालिकाका पुर्व नगर प्रमुख मंगल प्रसाद थारु, बाणगंगा नगर सभापति बिष्णु थापा, जिल्ला सदस्य टेक बहादुर शाही, नेता ध्रुव नेपाल सहित अग्रज नेता कार्यकर्तालाई साक्षी राखेर प्रतिनिधी सभा क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले सङकल्प पत्र सार्वजनिक गरेका हुन । नेता कमालको आफ्नै वडा बाणगंगा नगरपालिका वडा नं. ११ देउवापार स्थित नेता राम शंकर थारुको घरमा सङकल्प पत्र सार्वजनिक गरिएको हो । सङकल्प पत्र (भिजन सेवेन) मा शिक्षा, दिगो पुर्वाधार, खेल सिप अवसर र युवा, कृषी तथा सिचाँई, सामाजिक सशक्तिकरण, सदभाव र सुशासन, व्यवसाय प्रबद्र्धन गरि सात वटा भिजन राखेर सार्वजनिक गरिएको हो । जस्मा शिक्षा तर्फ बाणगंगामा जिपी मेमोरियल टेक्निकल ईन्स्टिच्युटको कार्य सुचारु, वन विज्ञान अध्ययन संस्थान स्थापना, अम्बेडकर समतामुलक शिक्षालय स्थापना सहितका कार्य गर्ने प्रतिबद्धता जनाईएको छ ।

    त्यसै गरि पुर्वाधार तर्फ कपिलवस्तु विकास कोष गठनका लागि पहल, सडक पुर्वाधारहरुको निर्माण, तिन पालिकामा व्यवस्थित बसपार्क निर्माण र आदीवासी जनजाती संग्राहलय स्थापना गर्ने जनाईएको छ । त्यसै गरि खेलकुद र युवा तर्फ रंगशाला र खेल मैदान निर्माण, युवा स्टार्टअप कोष निर्माण गर्न नितीगत पहल, युवा स्वरोजगारका लागी सिप प्रबद्र्धनको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कृषी तर्फ सिचाई पुर्वाधार निर्माण, छाडा र जंगली जनावरको व्यवस्थापन र क्षतिपुर्तिको सुनिश्चितता, भुमीहिन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानमा पहल, दुध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय र पशु पकेट क्षेत्रको रुपमा बिकास गर्ने कार्यक्रम सञ्चानमा पहल गर्ने प्रतिबद्धता छ ।

    सामाजिक सशक्तिकरण तर्फ युवा र महिलाको आर्थिक सशक्तिकरण, दुव्र्यसन मुक्त समाज निर्माणमा पहल, सहकारी प्रबद्र्धन, थारु तथा अवधी भाषा संरक्षण गर्दै स्थानिय पाठ्यक्रममा संलग्न गराउन पहलकदमी लिने, थारु पर्यटन प्रबद्र्धन केन्द्रको बिकास गर्ने, दलित मधेसी मुस्लिम जनजाती गरिब र बिपन्न युवालाई प्राविधिक र उद्धमशिलता सँग जोड्नुका साथै स्वरोजगारका कार्यक्रममा प्राथमिकता दिने सङकल्प पत्रमा उल्लेख छ । त्यसै गरि सदभाव र सुशासनका लागी शान्ति र सहकार्यको वातावरण निर्माण गर्ने, सदनमा उठाउने मुद्दा संवाद मार्फत तय गर्ने, मासिक रिपोर्ट कार्ड प्रस्तुत गर्ने, नागरिक सहभागीतामुलक बजेट बिनीयोजन गर्ने र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निती अख्तियार गर्ने प्रतिबद्धता जनाईएको छ ।

    व्यवसाय प्रबद्र्धन तर्फ व्यापार सहजीकरण र व्यापारमैत्री निती निर्माण, चाकरचौडा भंसारमा सवारी आवागमन खोल्न भंसार सुबिधाका लागि नितीगत पहल गर्ने, यातायात व्यवस्था सेवा कार्यालयमा लाईसेन्स र सवारी नामसारीको सेवा बिस्तारका लागी पहल कदमी लिने उल्लेख छ । प्रस्तुत गरिएको सङकल्प पत्रमा नितीगत र कार्यक्रमगत दुवै बिषयलाई प्राथमिकता दिईएको देखिएको छ । सङकल्प पत्र प्रस्तुत गर्दै उम्मेदवार कमालले आफुले बिगतमा लिएको अनुभवकै आधारमा सङकल्प पत्रमा पुरा गर्न सक्ने र पुरा गर्ने बिषयहरु मात्रै राखिएको बताए । “हामीले पुरा गर्न सक्ने मात्रै बिषयहरु सङकल्पपत्र मार्फत प्रस्तुत गरेका छौं ।

    सङकल्प पत्रको कार्यान्वयनमा पुर्ण प्रतिबद्ध छौं । सङकल्प पत्रको कार्यान्वयनको बिषय आम मतदाता र नागरिकलाई नियमित सुचित गर्ने छौं ।” उनले भने । केन्द्रको भिजन टेनलाई आधार बनाई क्षेत्रमा समेत भिजन सेवेनको सङकल्प पत्र ल्याईएको उनको प्रष्टोक्ति थियो । पार्टीले सङकल्प पत्रका प्रत्यक बिषयलाई कार्यान्वयनमा प्राथमिकता दिने जनाउदै सबैलाई एकबद्ध भएर प्रचार प्रसारमा खटिन नेपाली काँग्रेस जिल्ला निर्वाचन परिचालन समितीका संयोजक शक्ति सिंह ठकुरीले आग्रह गरे ।

     

    • नेपाली कांग्रेस
    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.