काठमाडौं, वैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका विभिन्न १० विषयगत र २ संयुक्त समितिहरूका लागि आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। संसदीय दलका नेता बलेन शाहको अध्यक्षतामा बसेको बैठकले विज्ञताका आधारमा उम्मेदवारहरू तय गरेको हो।
रास्वपाले सार्वजनिक गरेको सूची अनुसार विभिन्न समितिका लागि प्रस्तावित उम्मेदवारहरू निम्न रहेका छन्:




