• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. कथा वाचिका राधिका दासीसँगको विवादपछि पक्राउ परिन् अभियन्ता वेदिका केसी

  • २. रास्वपा सभापति रवि लामिछाने चीन जाने, साउन वा भदौमा भ्रमणको तयारी

  • ३. बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’, मानव सहायता कल्याण कोष स्थापना

  • ४. रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, कुटपिटबाट आक्रमणकारी गम्भीर घाइते

  • ५. कथावाचिकाको चरित्रहत्या आरोपमा पक्राउ परेकी वेदिका केसी रिहा

  • ६. इच्छाकामनाका ३४ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौँपछिको अन्योल समाप्त

  • ७. प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल अर्ग्यानिक सङ्घका प्रतिनिधिबिच छलफल हुँदै

  • ८. कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुल्यो

  • ९. मनसुनको प्रभाव जारी, बागमती–गण्डकी–कर्णालीका केही स्थानमा भारी वर्षाको चेतावनी

  • १०. कोशीदेखि महाकालीसम्मका प्रमुख नदीमा बहाव बढ्ने पूर्वानुमान, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

कोशीदेखि महाकालीसम्मका प्रमुख नदीमा बहाव बढ्ने पूर्वानुमान, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन ६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। विभागले कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने जनाएको हो।

    Advertisement

    कोशी जलाधार अन्तर्गत सुनकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र इन्द्रावती नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। त्यस्तै नारायणी जलाधारका त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा पनि पानीको मात्रा उल्लेख्य बढ्न सक्ने विभागले जनाएको छ।

    कर्णाली नदीका विभिन्न मापन केन्द्रहरूमा बहाव वृद्धि हुने पूर्वानुमान गरिएको छ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा पनि आगामी तीन दिनसम्म बहाव बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

    साना नदीमा आकस्मिक बाढीको जोखिम
    विभागका अनुसार आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला लगायतका जिल्लामा बहने साना नदी तथा खोल्सामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदीमा तथा पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही नदीमा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।

    बाढी पूर्वानुमान महाशाखाले नदी किनार, तटीय क्षेत्र र पहिरो जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी वर्षा भइरहेका बेला नदी तथा खोल्सा तर्ने काम नगर्न र स्थानीय प्रशासनले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालका चिकित्सकमाथिको आक्रमणको विरोधमा चितवनका स्वास्थ्य संस्था ठप्प
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान, १५ दिनको समयसीमा
    मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन, अब उपत्यकाको यात्रा सहज र द्रुत हुने
    अशोक दर्जीमाथि कुटपिटको भिडियोपछि प्रहरीमा उजुरी, टिम पार्वतीद्धारा कारबाहीको माग

    लोकप्रिय

    • १.
      कथा वाचिका राधिका दासीसँगको विवादपछि पक्राउ परिन्

    • २.
      रास्वपा सभापति रवि लामिछाने चीन जाने, साउन

    • ३.
      बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’, मानव

    • ४.
      रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, कुटपिटबाट

    • ५.
      कथावाचिकाको चरित्रहत्या आरोपमा पक्राउ परेकी वेदिका केसी

    • ६.
      इच्छाकामनाका ३४ सुकुम्बासी परिवारले पाए लालपुर्जा, वर्षौँपछिको

    भर्खरै

    • १.
      नारायणी अस्पतालका चिकित्सकमाथिको आक्रमणको विरोधमा चितवनका स्वास्थ्य संस्था ठप्प

    • २.
      मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन, आपतकालीन र साना सवारीलाई आवागमन खुला

    • ३.
      नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान, १५ दिनको समयसीमा

    • ४.
      मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

    • ५.
      नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

    • ६.
      नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन, अब उपत्यकाको यात्रा सहज र द्रुत हुने

    • ७.
      अशोक दर्जीमाथि कुटपिटको भिडियोपछि प्रहरीमा उजुरी, टिम पार्वतीद्धारा कारबाहीको माग

    • ८.
      मनसुन सक्रिय, विभिन्न क्षेत्रमा वर्षा र भारी वर्षाको सम्भावना

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.