• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

इयुको सहयोगमा अन्तराष्ट्रियस्तरको दुईदर्जन कफी रोष्टर तयार


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • Advertisement

    काठमाडौं । कफी रोस्टिङमा आधुनिक प्रविधिको प्रयोग गरी नेपाली कफीको गुणस्तर अभिवृद्धि गर्न ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका दुई दर्जन कफी रोष्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुण भएका कफीको गुणस्तर अनुगमन गर्ने संस्था विशिष्ट कफी संघ ( स्पेसियल्टी कफी एशोसिएसन )को मापदण्ड अनुसार उनीहरू प्रशिक्षित भएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड , नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा साउन १ देखि १९ गते सम्म चलेको कार्यशालामा८÷८ जनाको तीनवटा छुट्टा छुटै समूहका लागि ५÷५ दिन गरीकुल २४ जनालाई सहभागी गराइएको थियो । कार्यशालामा काठमाडौं,चितवन, पोखरा,काभ्रे , धनकुटा लगायतका जिल्लामा सक्रिय रहदै आएका कफी रोष्टरहरू सहभागी थिए ।कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कफी रोष्टिङ क्षेत्रमा संलग्न व्यवसायीतथाकामदारहरूलाई लक्षित यो कार्यशाला आयोजना गरिएको हो ।
    नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरबाट कफी रोष्टिङ गर्ने प्राविधिक सीपको अभाव रहेको अवस्थामा यस कार्यशालाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कफी रोष्टरहरू उत्पादन गरेकव र यसबाट कफीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपालमा करिब २०–२५ कफी रोस्टिङ फर्महरू सञ्चालनमा छन् ।
    “कफी रोष्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोष्टटिङ गरिएको कफीको दानाले नै कफीको गुणस्तर निर्धारण हुन्छ।यो कार्यशालाको पाठ्यक्रम नै प्रशिक्षार्थीहरूलाई रोष्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाइ उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । यसै क्षेत्रमा कार्यरत सहभागीहरू भएकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ सीपले कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ ” कार्यशालाका मूल प्रशिक्षक निमा शेर्पाले भने ।
    कार्यशालामा उच्च स्तरीय प्रयोगशालामा प्रयोगात्मक विधि र सैद्धान्तिक ज्ञान मार्फतसहभागीहरूलाई रोस्टिङ प्रक्रियाको बारेमा परिचित गरी दक्ष बनाइएको बताउँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक शेर्पालेयस कार्यशालामा विशेषगरीरोस्ट साइकल, रोस्ट लेभल देखि कफिको दानामा देखिने परिवर्तनहरू पहिचान गर्ने र रोष्टिङ स्थल व्यवस्थापन गर्ने विधि सिकाइएको बताए ।
    यस कार्यशालाले नेपाली कफीको मूल्य श्रींखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाहरूले लिएका छन् । “उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायहरूले उच्च स्तरका उपभोक्ताहरूलाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन्। त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायहरूको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं” नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने ।
    “मैले यो कार्यशाला निकै ज्ञापवर्द्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्ति मार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धन प्रविधिहरू प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग पुर्याउन सकिनेमा म विश्वस्त छु” चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी घो मायाँ गुरूङले भनिन् ।
    “युरोपियन युनियनले नेपाली कफीको मूल्य श्रृंखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ । यस क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई रोजगारी दिएर गुणस्तरीय उत्पादनहरू उपलब्ध गराएमा उच्च मूल्यको नेपाली कफी उपभोग गर्ने गुणस्तर सचेत ग्राहकहरूलाई आकर्षित गर्न सक्छौं,” युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले भने ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.