• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

वल्डलिंकको नयाँ प्याकेज ग्राहकलाई, बजारमा कुन इन्टरनेट सस्तो ?


  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
  • काठमाडौं, वल्डलिंकले २०० एमबीपीएस वा सो भन्दा माथिका प्याकेज लिने ग्राहकलाई दिंदै आएको नोकियाको मेस बिकन १।१ राउटर ग्राहकहरुको मागलाई ध्यानमा राख्दै १०० एमबीबीएस वा सो भन्दा माथिका सबै प्याकेज लिने ग्राहकलाई दिने भएको छ ।

    Advertisement

    अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० वा १०० एमबीपीएस माथिको इन्टरनेट दिईरहेका छन् । यस्तोमा ठूलो अथवा धेरै कोठाहरु वा तल्ला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ तर एउटा मात्र राउटरले वाईफाई कभरेज नदिने हुँदा समस्या झेल्दै आएको छ्न । कम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाट सेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका लागि कम्तिमा २५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

    यस्तोमा देशकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले मेस राउटरको अवधारणाको रूपमा आफैँले सेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएर वाई(फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुन सक्छ ।

    अनुसार प्रविधि र क्षमता फरक(फरक हुन सक्छ । हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी गरी फरक–फरक प्रविधिमा आधारित राउटर उपलब्ध छन् । प्रविधि अनुसार राउटरको मूल्य फरक हुनु स्वभाविक नै हो ।

    जसमध्ये डुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटै वाई(फाई नेटवर्क विस्तार भएर रहन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरी राउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाई(फाई नेटवर्क नभएर एउटै वाई(फाई हुन्छ ।

    जसले गर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाई(फाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाई(फाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्ने पासवर्ड बदल्न अलगै राउटरको सेटिङ चलाउनु पर्ने झन्झट पनि यसमा रहँदैन ।

    आजका दिनमा हामीले उपभोग गर्ने कन्टेन्टका आधारमा पनि डबल ब्याण्ड प्लस मेस राउटर निकै प्रभावकारी मानिन्छ ।

    मूल्यमा कुन सस्तो ?

    इन्टरनेट बजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन् ।

    यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई नोकिया, ह्वावे, जेडटीई लगायतका राउटर उपलब्ध गराउँदै आएका छन् ।

    बजारमा सिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा २५०० रुपैयाँ पर्न आउँछ । डबल ब्याण्ड राउटरको मूल्य भने पाँच हजार रुपैयाँसम्म हुने गरेको छ ।

    त्यस्तै हाल बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य चार हजार ५०० रुपैयाँभन्दा माथि छ फेरिपनी बजारमा उपलब्ध राउटरहरुले मेन राउटर सग मेस प्रविधिमा काम गर्दैनन ।

    यस्तोमा वर्ल्डलिङ्कले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ ।

    उदाहरणका लागि वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागि इन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् । कम्पनीका अनुसार ग्राहकले तीन महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दा दुई हजार रुपैयाँ रेन्टल र पन्ध्र सय डिपोजिट तिरेर एउटा बिकन राउटर राख्न सक्छन् ।

    जसमध्ये १५०० रुपैयाँ डिपोजिटको रुपमा रहन्छ, जुन तपाईले इन्टरनेट प्रयोग गर्न बन्द गरेसँगै फिर्ता पाउन सक्नु हुन्छ । अझ एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा १५०० रुपैयाँ बुझाए पुग्छ ।

    बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.