काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले आफ्ना प्रतिष्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गर्दै दोस्रो पटक एमालेको महासचिवमा निर्वाचित भएका हुन् ।
पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत ल्याएका छन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।




