• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

  • ३. कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

  • ४. कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम

  • ५. कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने

  • ६. प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन : दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न आग्रह

  • ७. नवलपरासीमा बस दुर्घटना: चालक र सहचालकसहित ७ जना घाइते

  • ८. कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

  • ९.  बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ नयाँदिल्ली प्रस्थान

  • १०. कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

नागरिकको पीर-मर्का बुझेर प्रहरीले काम गर्नुपर्छ – गृहमन्त्री गुरूङ


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज ३० । ७१औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरूङले नागरिकको हरेक गुनासो र पीर-मर्कालाई प्राथमिकतामा राखेर प्रहरी कर्मचारीहरूले भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध कुनै सम्झौता नगरिकनै ‘शून्य सहनशीलता’ को नीतिसहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

    Advertisement

    उहाँले प्रहरीको वर्दी डर र त्रासको नभई नागरिकको आशा, भरोसा र सहकार्यको प्रतीक बन्नुपर्ने स्पष्ट पार्दै, नयाँ पुस्ताको भविष्य र देशप्रतिको विश्वास प्रहरीको निष्पक्ष अनुसन्धान, उचित व्यवहार र विपद्का समयमा गरिने उद्धार कार्यले नै निर्धारण गर्ने बताउनुभयो।

    गृहमन्त्री गुरूङले भन्नुभयो, ‘नयाँ पुस्ताले सोधेको छ राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देशमा, मेरो मातृभूमीमानै उज्जवल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान र विपद्का समयमा गरिने उद्दारले समेत निर्धारण गर्नेछ । मलाई विश्वास छ नेपाल प्रहरीका सम्पूर्ण सदस्यहरूले राष्ट्र र जनताको सेवामा समर्पित भई नतिजा मार्फत यो उत्तर दिनुहुन्छ ।’ शान्ति सुरक्षा कायम गर्ने क्रममा भिड नियन्त्रण र बल प्रयोग गर्दा आवश्यकता, अनुपातिकता र जवाफदेहिताको सिद्धान्तको कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै राज्यका संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम राख्न थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

    साथै, अन्तरदेशीय अपराध नियन्त्रणका लागि छिमेकी राष्ट्रहरूसँग सहकार्य बढाउने र सात दशक पुरानो कानुनमा सुधार तथा सेवा-सुविधा सम्पन्न आधुनिक प्रहरी संगठन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

    समारोहमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यावसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पुर्‍याउनुका साथै सेवाबाट निवृत्त पश्चात पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धिमा निरन्तर योगदान पुर्‍याउनुभएका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई ‘प्रहरी व्याटन २०८३’ प्रदान गर्नुभयो ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुलीको खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
    चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने
    रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण
    समय बदलिन्छ, व्यवहार नबदलियोस् : नवीनराज पौडेल
    लक्ष्मी सनराइज क्यापिटलको पाँच करोड ३८ लाख रुपैयाँ नगद लाभांश पारित
    खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै,

    • ३.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी

    • ४.
      कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको

    • ५.
      कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८

    • ६.
      प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन :

    भर्खरै

    • १.
      सिन्धुलीको खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते

    • २.
      नागरिकको पीर-मर्का बुझेर प्रहरीले काम गर्नुपर्छ – गृहमन्त्री गुरूङ

    • ३.
      कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण र पदबहाली फूलपातीका दिन

    • ४.
      चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सेवा सुरु, अब घरबाटै टिकट लिन सकिने

    • ५.
      रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत वितरण

    • ६.
      कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को–को ?

    • ७.
      कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

    • ८.
      कांग्रेस महाधिवेशन: मुस्लिमतर्फ फिरदोश सहमहामन्त्रीमा विजयी, थारूतर्फ योगेन्द्र र जीवनको अग्रता

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.