• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सफल उद्योगी र समाजसेवी खुमा अर्याल जसले स्याङ्जाको दुबै क्षेत्रबाट दिए आवेदन


  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि कांग्रेसका नेताहरुले धमाधम उम्मेदवारीका नाम दर्ता गरेका छन । आवेदन दर्ता गर्नेमा बहालवाला मन्त्री , उद्योगी, व्यवसायी समाजसेवी एवं पत्रकारको पनि बाक्लो उपस्थिति छ ।

    Advertisement

    यसैक्रममा स्याङ्जाको दुबै क्षेत्रबाट सिफारिस भएका स्याङ्जा भिरकोट ७ निवासी खुमा अर्यालले पनि स्याङ्जाको दुबै क्षेत्रबाट प्रत्यक्ष प्रतिनिधि सभाको लागि आवेदन दिएका छन । अर्याल जिल्लामा एक बौद्धिक एवं सफल उद्योगी व्यवसायी तथा समाजसेवीको नामले चिनिन्छ्न । व्यवसायसंगै नेपाली कांग्रेसको राजनीतिमा उत्तिकै सक्रिय रहंदै आएका छन ।
    नेपाली कांग्रेसका अर्थ तथा बित्तीय सल्लाहकार समेत रहेका अर्याल गत २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस समानुपातिक तर्फबाट उमेदवार भएका थिए ।

    पार्टी सभापति शेर बहादुर देउवा विश्वास एवं निकट पात्र मानिने अर्यालले अहिले प्रत्यक्षतर्फ उमेदवारी दर्ता गरेका छन । देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य, शिक्षा, कृषि, जलविद्युत लगायतका दर्जनौं क्षेत्रहरुमा लगानी गरेका उनले विभिन्न क्षेत्रहरुमा करोडौं लगानी गरेर हजारौंलाई रोजगारी दिन सफल भएका छन । अर्यालको आफ्नै गृह जिल्ला स्याङ्जामा पनि विभिन्न क्षेत्र गरि करिब एक अर्बको लगानी छ । साथै स–साना कार्यक्रम हुन या ठुला ठुला मेला महोत्सव या ठुला ठुला कार्यक्रम जहाँ पनि सहयोग गर्नेमा पहिलो नम्बरमा खुमा अर्यालकै नाम आउँछ ।

    बिगत केही बर्ष देखि त खुमा अर्याल फाउन्डेसन संस्था दर्ता गरि शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अभियानै चलाएर सामाजिक कार्यमा अग्रसर हुंदै आएका छन । खुमा अर्याल आफ्नो क्षेत्रलाई विकास गर्न संभव भएसम्म उद्योग व्यवसाय आफ्नै क्षेत्रमा गरि जिल्लाको पहिचान बढाइ रोजगार दिनुपर्ने मान्यता राख्छन ।
    स्याङ्जाको कालिका सामुदायिक अस्पताल कालिका क्याम्पस स्थापना गर्न अगुवाइ गरेका अर्यालले स्याङ्जाका विभिन्न विद्यालय तथा संघ सस्थाहरुमा करोडौं रकम सहयोग गरिसकेका छन् । त्यति मात्रै होइन नेपाली कांग्रेस जिल्लाको पार्टी कार्यालय निर्माणमा पनि आर्थिक सहयोग गर्नेमा उनको नै ठूलो योगदान छ । जिल्लामा मात्रै होइन उनले व्यावसायिक र सामाजिक सेवाको यात्रा देशभरि नै फैलाएका छन ।

    स्याङ्जामा मात्रै होइन रुपन्देहीमा पनि उनको प्रभाव र पकड राम्रो छ । त्यसैले त नेपाली कांग्रेसले उनलाई पटकपटक रुपन्देहीबाट चुनाव लड्न आग्रह गरेको थियो तर उनले आफ्नै जिल्लाबाट चुनाव लड्ने अडानमा छ्न । यस पटक भने स्याङ्जामा दुबै क्षेत्रबाट सिफारिस भएका उनी संगै सिफारिस भएमध्ये एक नम्बर क्षेत्रमा पार्टी जिल्ला सभापति राजु थापा र केन्द्रिय उपसभापति धनराज गुरुङको पनि जिल्लामा राम्रो प्रभाव रहेको बताईन्छ ।

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.