• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

ह्विलचियरमा खुद्रा सामान बेचेर घरखर्चको जोहो


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • भीमदत्त, ११ असोज ।

    Advertisement

    ह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विलचियरमा सानो कालो झोला भिरेर बसेका भेटिनुहुन्छ– ५० वर्षीय तेजबहादुर रावल ।

    शारीरिक रुपमा अशक्त मानिस ह्विल चियर, फलामे छडलगायत साधनलार्ई आफ्नो हिँडडुलको सारथीको रुपमा प्रयोग गर्छन् तर उहाँले भने ह्विलचियरलाई हिँडडुलको साधन मात्रै होइन, परिवार पाल्ने सहारा पनि बनाउनु भएको छ । रावलले एक दशकभन्दा बढी समयदेखि ह्विलचियरमा खुद्रा सामान बेचेर घरखर्चको जोहो गर्दै आउनु भएको हो ।

    “विसं २०६२/६३ को जनआन्दोलनका क्रममा डडेल्धुरामा उहाँको कम्मर भाँचियो, मेरुदण्डमा रड राखिएको छ, खुट्टाले काम नगर्दा उभिनै सक्नुहुँदैन, हातमा पनि रड छ,” रावलले भन्नुभयो, “छोराछोरीले ह्विलचियरमा राख्ने÷उतार्ने गर्छन्, त्यसमै थोरै सामान राखेर बसपार्कमा बेचेर घरखर्च चलाएको छु ।”

    डडेल्धुराको अमरगढी नगरपालिका–६ का उहाँ महेन्द्रनगरमा परिवारसहित कोठा भाडामा लिएर बस्नुहुन्छ । विसं २०४२ मा तराई झर्नु भएका रावल जनआन्दोलन पूर्व महेन्द्रनगरबाट पहाडी जिल्लामा बस चलाउनुहुन्थ्यो । आन्दोलनमा घाइते हुनुभएका उहाँले उपचारको लागि खर्च कम भएर त्यस बेला बस बिक्री गर्नुभयो ।

    विसं “२०६५ मा अस्पतालबाट घर पठाउने भएपछि महेन्द्रनगर बसपार्कमा ठेलामा व्यापार सुरु गरँ, सडक छेउ, बसपार्कभित्र ठेला राख्थँे, त्यो बेला ठेलाबाटै राम्रै कमाइहुन्थ्यो,” उहाँ भन्नुहुन्छ,“केही वर्षपछि ह्विलचियरमै सामान राखेर बेच्न थालेको हुँ ।” रावल बिहानै डेराबाट सामान भरिएको ह्विलचियर लिएर बसपार्क निस्किनुहुन्छ । दिनभर बसपार्कमा ह्विलचियर घुमाउँदै सामान बेच्ने उहाँको दिनचर्या नै हो ।

    दिनभरी ह्विचियरमा सामान बेचेर दुई हजारदेखि तीन हजारसम्मको कारोबार हुने गरेको रावल सुनाउनुहुन्छ । “बसपार्कभित्रका यात्रु, गाडी चालक, साहु ग्राहक हुन, दैनिक दुई-तीन हजारको सामान बिक्री हुन्छ,” उहाँ भन्नुहुन्छ, “दैनिक रु पाँच सय सहकारीमा जम्मा गर्छु, खान लाउनलाई पुगेको छ ।”

    ह्विलचियरमै सामान बिक्री गरेर कमाएको पैसाबाटै तीन छोरी र दुई छोरालाई बोर्डिङ स्कुलमा अध्यापन गराउन सकिएको रावलको भनाइ छ । “जेठी छोरीको बिहे गरेर अन्माइसकँे, अर्का दुई छोरी र एक छोराले कक्षा १२ पास गरेका छन्, कान्छा छोरा अहिले कक्षा ११ मा पढ्छन्,” उहाँ भन्नुहुन्छ, “सबै सन्तानलाई कक्षा १० सम्म बोर्डिङ स्कुल पढाएको थिएँ ।”

    छोराछोरीले रोजगारी पाएमा परिवारलाई सहारा हुने रावलकोे विश्वास छ । “पढेलेखेकाले पनि रोजगारी पाएका छैनन्, केही काम पाए आफ्नो खर्च चलाउन सक्थे, परिवारलाई सहारा पुग्थ्यो,” उहाँ भन्नुहुन्छ, “घाइते भत्ता भनेर पाइने रु १२ हजार कोठा भाडा तिर्नमै ठिक्क हुन्छ, पसलबाट आएको पैसाले बिहान बेलुकाको घरखर्च चल्छ ।”

    काम गर्नका लागि शारीरिक रूपमा सशक्त मात्रै नभएर इच्छाशक्ति पनि चाहिने रावल बताउनुहुन्छ । “काम गर्नका लागि इच्छा शक्ति हुनुपर्छ, लगनशील भएर एउटा काममा लागेमा सफलता मिल्छ” उहाँको सुझव छ । रासस

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.