काठमाडौं ११ पुस
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।




