• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

महानगरको बिकासमा वडातहको भूमिका महत्त्वपूर्ण : उप प्रमुख अधिकारी


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • साउन २० भरतपुर
    भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरको बिकासमा वडातहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । वडातहले आफुले गर्नु पर्ने काम तथा बनाउनु पर्ने विभिन्न समितिहरुलाई समयमै बनाउन नसक्दा त्यसको असर महानगरको बिकासमा देखिने बताउनु भयो ।

    Advertisement

    अटिजम केयर चितवन सोसाइटीको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा समाबेशी शिक्षा परियोजनाका सम्बन्धमा वडा अध्यक्ष तथा सचिबहरु सग भएको कार्यशाला गोष्ठीलाई भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समिति बनाउने देखि लिएर बाकी सबै कामहरुलाइ तत्कालै सम्पन्न हुने गरि तयसको नतिजा महानगरमा ल्याउन वडा अध्यक्षहरुलाइ अपिल गर्नु भयो । साथै उहाँले वडा कार्यलयमा आएका सूचनाहरुलाइ वडा अध्यक्ष सग समन्वय र सहकार्य गरि सोही अनुसार अगाडि बढाउन पनि सचिबहरुलाइ निर्देशन दिनु भयो ।

    उप प्रमुख अधिकारीले समाबेशी शिक्षा आफैमा महत्त्वपूर्ण शिक्षा भएको पनि बताउनु भयो । समाबेशी शिक्षा कै कारण अपांगता भएका ब्यक्तिहरुले प्रगति गरेको देख्दा आफूलाइ ज्यादै खुशी लागेको पनि उल्लेख गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले समाजमा अझै पनि अपांगताको बारेमा जनचेतनाको कमि भएको बताउनु भयो । अपांगताको बारेमा घर घरमा जनचेतना पुर्‍याउन सकेको खण्डमा मात्रै समाजले अपांगहरुलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने प्रष्ट पार्नु भयो ।

    कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले समाबेशी शिक्षा परियोजनाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले अटिजम अपांगता एक जटिल प्रकारको अपांगता भएको बताउनु भयो । उहाँले जन्मदै आउने अपांगता, जन्मेपछी हुने अपांगता, भइ परि आउने अपांगता र आहार बिहारका कारणबाट हुने अपांगताका विषयमा प्रष्ट पार्नु भएको थियोे । महानगरले आगामी दिनमा आधुनिक खालको डिजिटल परिचयपत्र दिने तयारी गरेको पनि पौडेलले जानकारी दिनु भयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १३,१५ र २९ नम्बर वडाका अध्यक्ष र सचिबहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको समाबेशी शिक्षाको अधिकारको बारेमा पनि वडा अध्यक्ष र सचिबहरु सग छलफल गरिएको छ । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजना ८७ वटा स्कुलमा लागू भएको छ । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा अटिजम केयर चितवन सोसाइटीका निर्देशक प्रमिला न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै ह्यान्डिक्याप इन्टरनेशनलका प्रोजेक्ट अफिसर रमेश बरालले नेपालमा अपांगताको अवस्था, अवसर र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियोे ।

    यसैगरी राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडका प्रतिनिधिले पनि गोष्ठीमा अपांगताका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।भरतपुर महानगरले गत असार मसान्तसम्ममा एक हजार ६ सय ६६ जनालाई अपांगता परिचयपत्र बितरण गरिसकेको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, १ का अध्यक्ष केशव मर्हर्जन,११ नम्बरका वडा सचिब ओम प्रकाश न्यौपाने,गैरसरकारी सस्था समन्वय तथा सामुदायिक परिचालन शाखाको शाखा प्रमुख सुकदेब ढकालले समाबेशी शिक्षा र अपांगता भएका ब्यक्तिहरुको हक अधिकारको बारेमा बोल्नु भएको थियोे । परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन । परियोजनाको अबधि ३ बर्षको रहेको छ ।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.