चितवन । केराबारीमा पहिरो जांँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज सांँझ सांँढे पांँच बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा पहिरो गएको हो ।
बर्षाका कारण माथिबाट लेदो सहितको पहिरो खस्दा दुबैतर्फको बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल सडक डिभिजन कार्यालयसंँग समन्वय गरी बाटो खुलाउने पहल भईरहेकोे छ ।
केराबारीमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध
केराबारीमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध
तपाईको प्रतिक्रिया




