• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

जिल्लाका नेतालाई ‘वनमारा झार ’को संज्ञा दिएपछि कांग्रेस सभापति खनाल पुनः विवादमा


  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
  • चितवन । चितवन कांग्रेसका सभापति राजेश्वर खनाल फेरि विवादमा तानिएका छन् । कुनै न कुनै रुपमा विवादमा आउने कुरा उनको परिचय नै बनेको छ । उनी सभापति भए देखि नै कहिले आफ्नालाई टिकट दिएको, कहिले पार्टीमा मनोमानी गरेको भन्दै पटक पटक आलोचित बन्दै आएका छन । अरुको कुरा कम सुन्ने र सुने पनि नटेर्ने उनको आद्दत छ ।त्यसैले उनी पुन विवादमा तानिएका हुन् । ‘जनताको साथमा कांग्रेस अभियान शुरु’भएको भोलिपल्टै खनाल र जिल्लाका अन्य नेताबीच जुहारीनै चल्यो ।

    Advertisement

    आज जिल्लाका विभिन्न कार्यक्रममा खनालले जिल्लाका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कांग्रेसका बिषयमा लेखेको कुरालाई ‘वनमारा झार’ भनेपछि जिल्लाका शिर्षस्थ नेता देखि समकालिन नेता आक्रोशित बनेका थिए । दिनभर जिल्लाको राजनीति गरम र तरंगित बन्यो । खैरहनी ,नारायणघाट र पश्चिम चितवनको जगतपुरमा भएका छुट्टाछुट्टै कार्यक्रममा खनालको अरू प्रतिस्पर्धी नेतासंग सवाल जवाफ ,एक अर्कामा टिप्पणी र कटाक्ष गरेका थिए ।

    जिल्लाका अग्रज एवं समकालीन नेताहरु उनको विरुद्ध खरो रुपमा उत्रेका छन् । पार्टीको जिल्ला कार्यसमिति निर्वाचनमा निकटतम प्रतिस्पर्धी रहेका मिलनबाबु श्रेष्ठले गलत मान्छेको हातमा संगठन परेकोले कांग्रेस पार्टी कमजोर भएको भन्दै आक्रोश पोखे । उनी यतिमा मात्र रोकिएनन । खनालकै कारण स्थानीय निर्वाचनमा पनि पार्टीले क्षति बेहोर्नु परेको आरोप लगाए । खनाललाई खोइरो खन्ने श्रेष्ठ मात्र थिएनन ।

    अन्य नेताहरुपनि खनालको अभिव्यक्ति प्रति रुष्ट भए । कांग्रेस नेता उत्तम जोशीले आलोचना खेप्न नसक्ने सच्चा नेता हुन नसक्ने भन्दै कडा टिप्पणी गरे । ‘आफ्ना प्रतिस्पर्धीको बिरोधलाई सहन नसक्ने नेता हुदैनन् केन्द्रले प्रतिनिधि खटाएर चितवनको समस्या समाधान गरियोस् ।’ जोशीले आक्रोश पोखे ।
    यस बिषयमा प्रतिक्रया दिदै डाक्टर सूर्यकान्त घिमिरेले भने ‘आन्तरिक कलहले पार्टी कमजोर हुन्छ कलहमा बस्नु हितकर छैन । नेतृत्वले सबै भातृसंस्था विस्तार गरेर संगठन बलियो बनाउनुपर्छ यो केन्द्र देखि जिल्ला तहको दाहित्व हो र सबैजनालाई नेतृत्वले समन्वय पनि गर्नुपर्छ ।’

    संगठनमा अन्तरघात र बिद्रोह फरक कुरा भएकोले बिद्रोहलाई समाधान गरेर मात्र संगठन बलियो हुने घिमिरेको तर्क छ । केन्द्रिय प्रतिनिधि श्याम घिमिरेले जिल्लामा पार्टीबीच भित्रभित्रै फुट र गुटका कारण पार्टी कमजोर भएकोले जिल्लामा राजनीति समन्वय अनिवार्य हुनुपर्ने भन्दै सुझाए । ‘उपविजेतालाई पनि समेट्ने काम भयो भने कांग्रेस बलियो हुन्छ ।’ घिमिरेले भने ।

    जिल्लाको पार्टी संगठनलाई टाढै रहेर नजिकबाट बुझ्ने नेता सभापतिका प्रत्यासी एबं बागमती प्रदेशका सदस्य कैलाश कोइराला पनि खनालको व्यवहार र अभिव्यक्तिप्रति असन्तुष्टी छन । नवीनखबरलाई टेलिफोन सम्पर्कमा प्रतिक्रिया दिदै कोइराला भने ,‘ यो सबै खेलोले पार्टी ध्वस्त पार्ने षडयन्त्र हुंदैछ। विस्तारै सबैले बुझ्छन ।’
    कांग्रेसका सबै कार्यकर्तामा यस्ता घटनाले उत्साह भन्दा निराशा बढाएको स्वंय नेता तथा कार्यकर्ता बताउंँछन ।

    आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.