काठमाडौं १७ भदौ
गौरा पर्वको बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकारको चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ ।
प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गौराका अवसरमा आज (शुक्रबार) प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।




