• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

प्रधानमन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा पत्रकारको कन्तविजोग(तस्वीर सहित)


  •   शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
  • चितवन । चितवन राजनीतिमा सधै चर्चामा आउने जिल्ला हो । देशकै केन्द्र भागमा रहेको र शिर्षस्थ नेताहरुको चुनावी सरगर्मी बन्ने यो जिल्ला पटकपटक चर्चित र आलोचित बन्दै आएको छ ।

    Advertisement

    त्यसै शिलशिलामा आज नेपाली कांग्रेस चितवनले आयोजना गरेको विपिको १०९ औं जन्म जयन्ति कार्यक्रममा प्रमुख अतिथि तथा कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा बिहान चितवन आए । भरतपुर विमानस्थलमा हेलिकप्टरमा चढेर आएका देउवाको सुरक्षा अत्यन्त कडा पारिएको थियो । विमानस्थलमा स्वागत गर्न पुगेका केही कांग्रेसका नेता तथा कार्यकर्ता भिआइपी कक्षको गेट सम्म जान पाएपनि चितवनका मुलधारका मिडिया देखि स्थानीय मिडिया सम्मलाई समाचार संकलन तथा भिडियो, फोटो खिच्न समेत रोक लगाईयो ।

    पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीको पहलमा मात्र केही पत्रकारले प्रवेश पाए । विमानस्थलको सुरक्षा निकायबाट तल्लो स्तरमा हेपिएका पत्रकार निरीह रहनु बाहेक केही विकल्प रहेन । चितवन कांग्रेसले आयोजना गरेको यति ठूलो कार्यक्रम फितलो र अव्यस्थित थियो । अझै फरक रोचक र लाजमर्दो बिषय बन्यो विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालकोसभाहल प्रधानमन्त्री आउनु भन्दा अघि नै खचाखच थियो । ड्यासमा पनि केही मन्त्री तथा शिर्षस्थ नेता बाहेक अन्य कोही थिएन । तर आफ्नो देशको प्रधानमन्त्रीको रिपोर्टिङको लागि पुगेका जिल्लाका पत्रकारले न कुर्सीमा बसेर रिर्पोटिङ गर्न पाए नत भिडीयो र फोटो खिच्नै पाए । पत्रकार महासंघ चितवनका अध्यक्ष तथा अन्य पत्रकार सम्बद्ध अध्यक्ष एवं पदाधिकारीका लागि नत आसन ग्रहणको लागि बोलाईयो न त कुनै बिशेष स्थान तोकेर पत्रकार बस्नलाई सिट दिईयो ।

    सबै पत्रकार भुइमा बसेर समाचार संकलन गरेको दृश्य निकै लज्जास्पद र भद्धा मजाक थियो । चितवन कांग्रेसले अघिल्ला समयमा पनि आफूलाई चाहिने बेला मात्र पत्रकार सम्झने गर्दै आएकोमा अहिले चुनावको मुखमा आएर पनि पत्रकारलाई अपमान व्यवहार गर्नु पार्टीको लागि नै हानी हुने जिल्लाका पत्रकारहरु बताउंछन्।

    कांग्रेसले अन्य संगठनका पत्रकारलाई त परै जाओस नेपाल प्रेस युनियनका पत्रकारलाई समेत निम्तासम्म दिन नसक्नुले पुनः चितवनको अहिलेको नेतृत्व आलोचित र विवादित बन्नु परेको छ । यसले कांग्रेसलाई क्षणिक रुपमा नभई दिर्घकालीन रुपमा असर पर्ने पत्रकारहरुको धारणा रहेको छ । त्यति मात्र होइन जिल्लाका अग्रज नेता तथा व्यत्तित्वलाई प्रधानमन्त्री स्वयंले सम्मान गर्ने कार्यक्रममा आधा भन्दा बढीलाई जिल्ला सभापति राजेश्वर खनालले सम्मानपत्र बाँडिएको दयनीय अवस्था ले त थप लज्जित बनाएको थियो ।

    प्रधानमन्त्रीको हातबाट सम्मान पाउने व्यग्र प्रतिक्षा र आशामा कार्यक्रमस्थल पुगेका अधिकांश व्यत्तित्व एकाएक निराश बने ।‘ जिवनभर पार्टीको लागी हिडियो तर एउटा सम्मान दिंँदांपनी फितलो बनाएर के गर्न खोजेको कुन्नी बरू सम्मान नगरेको भए हुने, एक बृद्द कांग्रेसका योद्दा भन्दै थिए, घरभरी सम्मानपत्र छ यस्तो गरेर दिएको सम्मान निल्नु न ओकल्नु भयो ।’

    शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.