• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

सुनचांँदी बचत तथा ऋण सहकारीको अध्यक्षमा रुवीन रामुदामु


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • चितवन २६ भदौ

    Advertisement

    सुनचांँदी बचत तथा ऋण सहकारी (साकोस)को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । शनिबार भरतपुर सम्पन्न संस्थाको १० औं साधारण सभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन भएका हुन् । यस्तै सदस्यहरुमा उत्सव खाती ,रुपा बराली,सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा त्रिलोक भि.के ,सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन हुनु भएको हो ।

    उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर सहकारी तथा रोजगार प्रर्वद्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी संस्थाहरु सदस्य मैत्री हुनुपर्ने बताउनु भयो । सहकारीले सदस्यता विस्तार गर्नुका साथै आफ्ना कमी कमजोरीलाई सुधार्दै लग्नुपर्नेमा उहांँले जोड दिनुभयो । हाल सहकारीमा बचत न्यून देखिने समस्या रहेको भन्दै उहांँले यसलाई सन्तुलनमा ल्याउनुपर्ने बताउनु भयो । सहकारीमा विश्वासको संकट हुन नदिन सबै लाग्नु पर्ने उहांँको भनाई थियो ।

    नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले यस सुनचांँदी साकोसले छोटो समयमै फड्को मार्न सफल भएको बताउनु भयो । सहकारीको हालसम्मको सबै सुचक उत्कृष्ट रहेको भन्दै उहांँले शेयर र बचतको अनुपात मिलाउनु पर्ने बताउनु भयो । सहकारी सञ्चालक एवं व्यवस्थापनले सहकारीमा आकर्षण र विश्वास जित्ने वातावरण बनाउन उहांँले आग्रह गर्नुभयो ।

    सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका वरिष्ठ सञ्चालक प्रमुख विष्णु प्रसाद वास्तोलाले सहकारीले सदस्यता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।चितवन बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदीले संकटको बेला सहकारीको भुमिका ठुलो हुने बताउनु भयो । उहांँले सहकारीले बचत बृद्धिलाई प्राथमिकता दिंँदै सहकारी विश्वासमा कमी आउन दिन नहुने बताउनु भयो । एउटा सहकारी विग्रेमा अन्य सहकारीमा पनि विश्वासमा कमी आउने भएकाले पूंँजीलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । अन्य वित्तिय संस्थामा ब्याजको मात्र सुविधा हुने तर सहकारी संस्थामा ब्याजको साथसाथै लाभांश पाउने भएकोले सहकारीमा कारोबार गर्ने बानीको विकास गर्नुपर्ने उहांँको भनाई थियो ।

    नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर विश्वकर्माले सुनचांँदी व्यवसायीलाई प्रर्वद्धन गर्न सञ्चालन भएको यो संस्थाले शेयर सदस्य बृद्धि क्रमिक रुपमा बढाउंँदै गएको बताउनुभयो । यस सहकारीबाट व्यवसायीलाई राहत मिलेको बताउंँदै उहांँले अहिले दिंँदै आएको रकम न्यून भएकाले आकस्मिक ऋण उपलब्धतालाई बढाउनु पर्नेमा जोड दिनुभयो ।
    सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकरले निर्वतमान कार्यसमितिको उत्कृष्ट कामको प्रशंसा गर्दै नयांँ नेतृत्वले पनि थप उर्जाका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्माले वित्तिय सहकारीका विज्ञहरुबाट धेरै कुरा सिक्न र बुझ्न आएको भन्दै नयांँ कार्यसमितिले थप जिम्मेवारीका साथ काम गर्नेमा विश्वस रहेको बताउनु भयो ।

    नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहकारी संस्थाहरुले विभिन्न आरोह अवरोह पारगर्दै आर्थिक संकटको बेला व्यवसायीहरुलाई राहत दिन सक्षम रहेको बताउनु भयो । सहकारीले आफ्ना काम कर्तव्य अधिकारलाई थप जिम्मेवारीका साथ निभाउनु पर्ने बताउंँदै आगामी दिनमा यस सहकारी संस्था जिल्लाकै नमुना सहकारी बन्नुपर्ने विश्वास व्यक्त गर्नुभयो। हालको समयमा बैंकले ऋण लगानी ठप्प जस्तै गरेको अवस्थामा सहकारीहरु थप जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।
    मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलियाले सहकारी र बैंकको सम्बन्ध नंङ्ग र मासुको जस्तै हुने बताउनु भयो । सहकारीको प्रर्वद्धन र व्यवसाय सहजीकरण आफुले सक्दो सहयोग गर्नुपर्ने उहांँले बताउनु भयो।

    कार्यक्रममा सुनचांँदी व्यवसायी संघ,चितवनका पूर्व अध्यक्ष यम बहादुर विक, राष्ट्रिय सहकारी भरतपुर शाखा प्रमुख सन्तोष ढकाल तथा सहभागी अन्य वक्ताहरुले सहकारीको भुमिका, चुनौति र अवसरका बारेमा धारणा राख्नु भएको थियो ।
    संस्थाका निर्वतमान अध्यक्ष बाबुराम रामदामुको अध्यक्षतामा सम्पन्न कार्य सञ्चालन गर्नुभएको कार्यक्रम टुलकप्रसाद विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन रमेश रामदाम ले गर्नुभएको हो ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.