चितवन । आईतबार नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता भएका एक युवक तैरिएको अवस्थामा फेला परेका छन । भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरका २३ बर्षीय उदीप ठकुरी आज सांँझ पांँच बजे मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ,चितवनका अनुसार विपद व्यवस्थापन सहितको प्रहरीले उनलाई खोजतलास गर्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित गैंडाचोक स्थित नारायणी नदीमा घोप्टो परेर तैरिएको अवस्थामा फेला पारेको हो । हाल शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवक तैरिएको अवस्थामा फेला
नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवक तैरिएको अवस्थामा फेला
तपाईको प्रतिक्रिया




