• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

बैतडीमा मतदाता रिझाउँदै उम्मेदवार


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • बैतडी १६ कात्तिक 

    Advertisement

    आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरु मतदाताको घरदैलोमै पुगेर मत मागिरहेका छन् ।

    उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउनमा व्यस्त छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता, कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन् । मतदाताका माग र उनीहरूको समस्या बुझ्नमै व्यस्त छन् ।

    सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवरले घरदैलो अभियान र अगुवा कार्यकता भेटघाटलाई तीव्रता दिएको बताए। उनले भने, “घरदैलो र भेटघाटका क्रममा गठबन्धनको आवश्यकताबारे मतदातालाई जानकारी दिने गरेका छौँ, उनीहरूको माग र समस्याका बारेमा पनि बुझने गरेका छौँ ।”

    नेकपा (एमाले)ले पनि घरदैलो अभियान र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । सङ्घ र प्रदेशको छुट्टाछुट्टै टोली बनाएर घरदैलो अभियान सञ्चालन गरिएको एमाले बैतडीका सचिव चक्र कार्कीले जानकारी दिए । उनले भने, “घरदैलो अभियान अन्तिम चरणमा छ ।”

    राप्रपाले पनि जनताको माग र आवश्यकता बुझ्न घरदैलो अभियान सञ्चालन गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार इन्द्रदेवशरण भट्टले बताए । उनले भने, “तल्लोस्वराड क्षेत्रलाई बढी केन्द्रित गरेर घरदैलो अभियान सञ्चालन गरेका छौँ, त्यसपछि अन्य ठाउँमा पनि घरदैलो गर्छौँ ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घरदैलो अभियानमा व्यस्त रहेको जनाएको छ । उक्त पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशीका अनुसार भोट माग्न उम्मेदवारसहित घरदैलो अभियान जारी छ । उनले भने, “घरदैलोमै पुगेर उनीहरूका समस्याका बारेमा बुझिरहेका छौँ । उनीहरूकै मागका आधारमा हामीले भावी योजना बनाउँछौँ ।”

    गएको वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन बलियो अवस्थामा छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसको ३३ हजार छ सय ८३, माओवादीको १४ हजार नौ सय ९८, एकीकृत समाजवादीको तीन हजार एक सय ४० मत छ । एमालेको ३५ हजार ४८ र राप्रपाको दुई हजार चार मत छ ।

    यसैबीच जिल्ला निर्वाचन कार्यालयले सबै दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । उम्मेदवारलाई चुनावी प्रचारमा जाँदा १० भन्दा बढी झण्डा, २५ भन्दा धेरै व्यक्ति, बाजासहितको भीडभाडमा आयोगले रोक लगाएकाले आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ ।

    यसैगरी बैतडीका उम्मेदवारले रु ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । आयोगले प्रतिनिधिसभाका सदस्य उम्मेदवारले रु ३३ लाख, प्रदेशसभा–१ का उम्मदेवारले रु २१ लाख र प्रदेशसभा–२ का उम्मेदवारले रु २३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।

    बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् । यस्तै क्षेत्र नं १ ‘क’ मा एक स्वतन्त्रसहित छ जना र क्षेत्र नं १ ‘ख’ मा पाँच जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.