• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

मोरङमा निर्वाचन गतिविधि तीव्र


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • मोरङ १६ कार्तिक

    Advertisement

    मोरङमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिए ।

    मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, निर्वाचन आयोग नेपालबाट प्राप्त निर्वाचन सामाग्री प्याकिङ र भण्डारण गर्नुका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम जारी रहेको प्रमुख अधिकारीले बताए । विभिन्न चरणमा राजनीतिक दलसँग अन्तक्रिया, आचारसंहिताका विषयमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गर्नुका साथै निर्वाचन आचारसंहिता अनुगमनको क्रममा देखिएका त्रुटीहरुलाई सच्च्याउने काम भएको छ ।

    कार्यालयले निर्वाचनका लागि कर्मचारी खटनपटनका लागि निर्वाचन अधिकृतको कार्यालयमा विवरण पठाइ मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयमा समानुपातिक मत आइपुगेको बताउँदै प्रमुख अधिकारीले प्रत्यक्षतर्फको मतपत्र केही दिनभित्रमा आउने जानकारी दिए । कार्यालयले यही कात्तिक १७ गतेबाट पालिकामार्फत मतदाता शिक्षा कार्यक्रम शुभारम्भ गरिनुका साथै नमूना मतदान कार्यक्रम कात्तिक १६ गतेदेखि विराटनगरको बुधहाट चोकबाट सुरु गर्ने प्रमुख अधिकारीले बताए ।

    जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम कात्तिक २२ गतेदेखि सुरु गर्ने र कात्तिक ३० र मङ्सिर १ गतेसम्म मतदान केन्द्र पुग्ने तयारी भइरहेको उनले बताए । मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई जानकारी गराउने, अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा समितिले रणनीतिको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने छ ।

    मोरङमा मतदानस्थल तीन सय ६ र केन्द्र आठ सय ३९ निर्धारण गरिएको छ । मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफरिस गरी आयोगमा पठाएको प्रमुख अधिकारीले बताए । यसैबीच कार्यालयले मोरङका छ वटा निर्वाचन अधिकृतको कार्यालय बिर्कोसहितको मतपेटिका, छेकवार र मतपत्र प्याकिङको थैलो आजदेखि पठाउने कार्य सुरु गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

    कार्यालयले आयोगबाट अहिलेसम्म ५२ प्रकारका विभिन्न निर्वाचन सामग्री प्राप्त भएको तथा अन्य सामान आउनेक्रम जारी रहेको छ जनाएको छ । कार्यालयले जिल्लाका १७ पालिकामध्ये १५ स्थानमा मतदाता शिक्षा सामग्री पठाइसकेको छ । कार्यालयले पालिकाका सामाजिक शिक्षा हेर्ने निर्वाचन सम्पर्क अधिकारीलाई मतदाता शिक्षासम्बन्धी तालिम दिएको छ । जिल्लामा छ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुँदैछ भने मोरङमा कूल मतदाता सात लाख ३५ हजार पाँच सय २५ छन् ।

     

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.