• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

गठबन्धनलाई जिताउने र हराउने महिलाको हातमा छ : उमेश श्रेष्ठ


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • चितवन । कात्तिक २३ । चितवन क्षेत्र नम्बर २ लोकतान्त्रिक बाम गठबन्नका उम्मेद्वार तथा नेताहरुले गठबन्धनलाई विश्वास गर्न आग्रह गरेका छन । अब पनि जनता भ्रममा पर्न नहुने भन्दै उनीहरुले स्थायी सरकार र लोकतन्त्रको रक्षा गर्न गनबन्धनकै जित आबश्यक रहेको बताए । मंगलबार सांँझ भरतपुरमा आयोजित महिला अगुवा भेला तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले अस्थिर स्वतन्त्र पार्टीहरुलाई जिताउनु नहुने तर्क गरे ।

    Advertisement

    सो कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठले यो गठबन्धन देशको समृद्धिको लागि गरिएको भन्दै यहांँका मतदाताहरुले सोच र मानसिकतामा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
    दुई तिहाईको सरकारको दम्भको कारण देश संकटमा परेको भन्दै उनले गठबन्धन जिताउन सबैको साथ आबश्यक रहेको बताए । गठबन्धनलाई जिताउन महिलाको नेतृत्व र ठूलो जिम्मेवारी रहेको उनको भनाई थियो । ‘गठबन्धनलाई जिताउन महिलाको नेतृत्वदायी भूमिका र ठूलो जिम्मेवारी छ ।महिला मतदाताको संख्या पनि धेरै छ । तपाई गठबन्धनको दुत बनिदिनुस । गठबन्धनलाई जिताउने र हराउने पनि तपाईहरुकै हातमा छ ।’ उनले भने ।
    आफूले यो देशमा लिन नभएको भन्दै दिन मात्र आएको उनले बताए । ‘म कुनै पनि क्षेत्रमा असफल र नहारेको मान्छे , उनले भने, मैले स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस । अधुरा काम पनि गर्नदिनुस ।’
    शिक्षा स्वास्थ्य , कृषि, पर्यटन हाईड्रो क्षेत्रमा आफूले फड्को मार्न सफल भएकोले उत्पादन र रोजगारी दिनपनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो । ‘मलाई अब एकपटक जिताईदिनुस । यो क्षेत्रमा ५ बर्षमा १० हजार जनाको रोजगारीको ग्यारेन्टी गर्नेछु ।’

    कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार घनश्याम दाहालले स्वतन्त्र पार्टीका कुनै पनि स्पष्ट दृष्टिकोण र कार्यदिशा नभएको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।
    रवि लामिछानेको उम्मेद्वारीलाई लक्षित गर्दै उनले भने,‘ देश विदेशीको शक्तिको आडमा घण्टी आएको छ , उनले भने, घण्टीको यो देशमा काम छैन । यो मन्दिर र नदी किनारमा बजाउन मात्र काम लाग्छ । स्वतन्त्र पार्टीको कुनैपनि अस्तित्व नरहेको भन्दै उनले यस्ता पार्टीलाई मत दिएमा देश दुर्घटनामा जाने उनको भनाई थियो ।

    सो अवसरमा बोल्दै प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । देशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिएका युवाहरुलाई नेपाल ल्याउन पनि आफूलाई जिताउन उनले आग्रह गरे ।
    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेतृ एवं भरत महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय निर्वाचनमा पनि भरतपुरका महिला स्वतस्फूर्त आएको र गठबन्धनलाई जिताएको भन्दै प्रशंसा गरिन ।
    ‘आधा भन्दा बढी महिला मतदाता हुनुहुन्छ । जित हार पनि तपाईहरुकै हातमा छ । त्यसैले स्थिरताको लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ उनले भनिन । सबै क्षेत्रमा सफल व्यक्ति उमेश श्रेष्ठ चितवनले पाएको र प्रदेश उम्मेद्वार पनि उत्तिकै अनुभवी र उर्जावान भएकोले गठबन्धनलाई जिताउन उनले आग्रह गरिन । ‘जनतालाई भ्रम छर्न घण्टी बोकेर टुरिष्ट उम्मेदवार चितवन छिरेका छन , उनले भनिन, यस्तो बेला महिला थप शशक्त हुनुपर्छ । जाग्नुपर्छ ।’ स्थानीय सरकारसंँगको तालमेल समन्वयको लागि पनि प्रदेश संघीय निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।
    अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य महिलाले मतदाता सचेत हुनु पर्ने अवस्था आएको र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको भ्रम चिर्न गठबनधनका नेताहरु एकजुट हुनुपर्ने सुझाव दिएका थिए ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.