• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

कांग्रेसको हात र साथले दाहाललाई सहज


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • काठमाडौं ३० कात्तिक

    Advertisement

    सत्ता गठबन्धनतर्फ गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही कात्तिक १२ गते यहाँबाट निर्वाचन जित्न आफूलाई सहज भएको बताएका थिए।

    ‘अहिलेसम्मका निर्वाचनमध्ये मैले यसपटक सबैभन्दा सहज र एक हिसाबले रिल्याक्स फिल गरेको छु,’ उनले अजिरकोटको सभामा भनेका थिए। यसअघि देशका विभिन्न क्षेत्रबाट निर्वाचन लडेका दाहाललाई गोरखा २ मा सहज जित निकाल्न कठिनाइ नरहेको स्थानीय बुद्धिजीवीसमेत बताउँछन्। सभामा उनले पुरानो सम्बन्ध र स्मरण दोहोर्‍याउने अवसरका रूपमा आफूले यो निर्वाचनलाई लिएको उनले बताएका थिए।

    दुईपटक प्रधानमन्त्री बनिसकेका दाहालले गोरखा २ रोज्नुमा उनको ठूलै चलाखी देखिन्छ। गोरखा र पृथ्वीनारायण शाहकोे ऐतिहासिक साइनो छ। त्यही साइनो गाँसेर राष्ट्रिय राजनीतिमा शक्तिशाली बन्ने महत्वाकांक्षा दाहालमा देखिन्छ। २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि पनि दाहाल गोरखा दरबार पुगेका थिए। त्यहाँबाट उनले आफू शक्तिशाली भएको सन्देश दिएका थिए।

    गोरखामा पञ्चायतकालमा सत्ता पक्ष र नेपाली कांग्रेसबीच द्वन्द्व सुरु भयोे। बहुदल आएपछि त्यो द्वन्द्व माओवादी र कांग्रेसमा परिणत भयो। काटमार नै भयो। २७ जना कांग्रेसका कार्यकर्ता माओवादीबाट मारिए। अहिले हिजोको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसको हात र साथले दाहाल यहाँबाट निर्वाचन जित्ने दाउमा छन्।

    घरदैलो र चुनावीसभा सम्बोधनमा व्यस्त दाहाल दैनिक १४ घण्टा चुनावी काममा खटिरहेको उनको सचिवालयका रमेश मल्लले बताए। दाहालका सभा र घरदैलो निकै छोटो समयका हुने गरेका छन्। दाहाल विगत र वर्तमानका शुभेच्छुकहरूको भेटघाट र सम्बन्ध नवीकरणमा पनि व्यस्त रहेको मल्लले बताए। ‘चितवनबाट उठेको भए सत्ता गठबन्धनको भोट निर्णायक बन्थ्यो। गोरखामा चाहिँ माओवादी केन्द्रको भोटले नै उहाँलाई सहज बनाउने देखिन्छ। गठबन्धनका कारण त्यस्तो सहज बनेको चाहिँ होइन,’ मल्लले भने।

    ‘हिजो निर्वाचन जित्नेहरू र हार्नेहरू नै अहिले गठबन्धन गरी एउटै चिह्नमा लडेकाकाले प्रतिस्पर्धा नै छैन। गठबन्धनले गर्दा गोरखामा निर्वाचनको प्रतिस्पर्धा नै नदेखिएको हो,’ स्थानीय डण्डप्रसाद पुडासैनीले भने। जितका लागि गोरखा २ सहज भएको बताए पनि दाहालले आफूले जितेमा प्रधानमन्त्री बन्ने र गोरखाको विकासलाई अगाडि बढाउने भन्दै मतदाता रिझाउन भने छाडेका छैनन्।

    धुले र कच्ची बाटो पक्की बनाउने, पालुङटार विमानस्थल सञ्चालन गर्ने, गोरखाली रबर उद्योग सञ्चालन गर्र्ने, बुढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्ने, आरुघाट–लार्के सडक निर्माण गर्ने दाहालको प्रतिबद्धताले आकर्षण गरे पनि चुनावैपिच्छे क्षेत्र परिर्वतन गरिरहने छवि बनाएका उनका वाचा कार्यान्वयन हुनेमा मतदाता त्यति विश्वस्त भने नदेखिएको आजको नागरिक दैनिकमा खवर छ ।

     

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.