काठमाडौँ १३ माघ
लोक दोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदी घर भएका गायक पौडेलको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।
पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए